सानिमा बैंकको दसैँ धमाका, सामान खरिदमा छुट साथमा ईएमआई पनि

काठमाडौं । सानिमा बैंकले दसैँ धमाका योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने बैंकले जनाएको छ । यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०% वा अधिकतम् २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् २ हजार ५०० सम्मको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुलभ