आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिवियाले जीतको लागि २७६ रनको विजयी लक्ष्य दिएको छ ।नामिवियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो । नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ रनको योगदान दिए । उनले १११ बलमा १५ चौका र १ छक्काको मद्दतमा ११९ रन बनाएका हुन् ।त्यस्तै कप्तान जेरहार्ड इरासमले ७६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । जान निकोल लो
काठमाडौँ,२८ कार्तिक । संयुक्त अरब इमिरेटस (युएई)ले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि किकेट मैदानमा युएईविरुद्धको तीन खेलको अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेलमा युएईले नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रनको […]
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रनमा रोकियो। केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले।...
काठमाडौं : एसीसी महिला टी–ट्वेन्टी च्याम्पियनसीप क्रिकेटमा नेपालले १५ रनको विजयी लक्ष्य पाएको छ। मलेसियाको किनरारा ओभलमा टस हारेको बहारइनले ६ विकेटको क्षतिमा १४ रन बनाएको हो। वर्षाले प्रभावित भएको खेल ७ ओभरमा छोट्याइएको छ। बहराइनका लागि इशाना सुहानको ६ रन नै सर्वाधिक रह्यो। बहराइनलाई सस्तैमा समेटन कविता कुँवर र अस्मिना कर्माचार्यले २/२ विकेट लिए भने सवनम राईले एक विकेट लिइन्। यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आज तेस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको लक्ष्
काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० श्रृंखलाको तेस्रो खेलमा मलेसियाले नेपालसामु ११५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल खडा गर्यो । मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । यसबाहेक कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, […]
The post मलेसियाले नेपाललाई दियो ११५ रनको लक्ष्य appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामु १७६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल खडा गर्यो । युएईका ओपनर मुहम्मद वसिमले सर्वाधिक ७० रन बनाए । उनले […]
The post नेपाललाई युएईले दियो १७६ रनको लक्ष्य appeared first on राजधानी राष्ट्रिय दैनिक.