काठमाडौं । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामु १७६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल खडा गर्यो । युएईका ओपनर मुहम्मद वसिमले सर्वाधिक ७० रन बनाए । उनले […]
The post नेपाललाई युएईले दियो १७६ रनको लक्ष्य appeared first on राजधानी राष्ट्रिय दैनिक.