‘धारा नेपालगन्ज म्याराथन’मा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन जान पाउने

‘धारा नेपालगन्ज म्याराथन’को नवौं संस्करणमा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन म्याराथनमा सहभागी हुन पाउने भएका छन्।...

सम्बन्धित सामग्री

‘धारा नेपालगन्ज म्याराथन’मा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन जान पाउने

‘धारा नेपालगन्ज म्याराथन’को नवौं संस्करणमा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन म्याराथनमा सहभागी हुन पाउने भएका छन्।...

मोरक्कोका एन–नेसरीले बनाए अनौठो रेकर्ड

फिफा विश्वकपमा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा मोरक्कोका युसेफ एन–नेसरीले अनौठो रेकर्ड बनाएका छन् । यो रेकर्ड कुनै पनि खेलाडीले बनाउन चाहँदैन ।बुधबार भएको खेलमा सेभियाका फरवार्डले कठिन समय बेहोरिरहेका थिए । २५ वर्षीय खेलाडी सुरुवाती–११ मा परे पनि खेलमा कुनै योगदान दिन सकिरहेका थिएनन् । ६७ मिनेट मैदानमा रहँदा मात्र तीन पटक बल उनको खुट्टामा परेको थियो । ओप्टा जोका अनुसार सन् १९६६ यता कुनै पनि खेलाडीले ४५ मिनेटभन्दा बढी खेलेर विश्वकपमा सबैभन्दा कम पटक बल छोएको यो पहिलो अवसर हो ।&n

नवौं राष्ट्रिय खेलकुदमा रेकर्ड बनाउँदै खेलाडी

खेलकुदको महाकुम्भ नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा नयाँ रेकर्ड सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटनको भोलिपल्ट शनिबार भएको खेलमा विभिन्न खेलका खेलाडीहरुले नयाँ रेकर्ड बनाउन सुरु भएको हो ।यसैबीच, अनौपचारिक रुपमा असोज २३ गतेदेखि सुरु भए पनि औपचारिक रुपमा पोखरा रंगाशालाको फुटबल स्टेडियममा एक भव्य समारोहका बीच शुक्रबार साँझ उक्त प्रतियोगिताको उद्घाटन […]

अमेरिकामा पार्कर खेलाडी दिनेश सुनारको १२औं विश्व रेकर्ड प्रयास

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारले १२औं गिनिज वर्ल्ड रेकर्डको प्रयास गरेका छन् । बाल्टिमोरको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो एवं फ्यामिलि मार्शल आर्टको परिसरमा सुनारले विश्व रेकर्ड प्रयास गरेका छन् । एक मिनेटमा सबैभन्दा धेरै फुल ट्विस्टेड बटरफ्लाइ किक विधामा गरिएको प्रयत्न पार्कर खेलको फ्रि स्टाइल अन्तर्गत पर्दछ। सुनारले एक मिनेटमा २३ पटक गर्न सफल […]

आफ्नै रेकर्ड तोडेर छैठौं पटक गिनिज बुकमा दिनेश सुनार, अन्य ४ रेकर्ड प्रकृयामा

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको नयाँ विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको छ । उनको यो छैठौं विश्व रेकर्ड हो । ३० सेकेण्डमा १३ पटक फुल ट्वीस्ट ब्लाक फ्लीप्स गरेर सुनारले यो रेकर्ड कायम गरेका छन् । उनले जुन १० मा ओहायोको एक्रोनमा रेकर्ड प्रयास गरेकोमा उक्त प्रयास सफल भएको हो । गत बर्ष […]

हिमचितुवाद्वारा बक्सिङमा नयाँ रेकर्ड : लगातार तीन जित

युवा पुस्ताका चर्चित बक्सर खेलाडी अविरल घिमिरेले ऐतिहासिक सफलता हासिल गरेका छन् । आज अपराह्न जापानको टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल  किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउन्डमा नै पराजित गरी उहाँले बक्सिङ खेलमा नयाँ रेकर्ड समेत कायम गरेका छन् ।सो तौल समूहको प्रतिष्पर्धामा लगातार तीन पटक विजयी हुने उहाँ दक्षिण एशियाकै पहिलो खेलाडी समेत बनेका छन्। विश्वप्रख्यात सो प्रतिष्पर्धामा  उहाँको विजयको अविच्छिन्न  यात्रा जार