हिमचितुवाद्वारा बक्सिङमा नयाँ रेकर्ड : लगातार तीन जित

युवा पुस्ताका चर्चित बक्सर खेलाडी अविरल घिमिरेले ऐतिहासिक सफलता हासिल गरेका छन् । आज अपराह्न जापानको टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल  किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउन्डमा नै पराजित गरी उहाँले बक्सिङ खेलमा नयाँ रेकर्ड समेत कायम गरेका छन् ।सो तौल समूहको प्रतिष्पर्धामा लगातार तीन पटक विजयी हुने उहाँ दक्षिण एशियाकै पहिलो खेलाडी समेत बनेका छन्। विश्वप्रख्यात सो प्रतिष्पर्धामा  उहाँको विजयको अविच्छिन्न  यात्रा जार

सम्बन्धित सामग्री

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३१ हजार दुई सय पुग्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो।...

डलरको विनिमय दरमा नयाँ रेकर्ड

२२ भदौ, काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार बढ्दो क्रममा देखिएको डलरको मूल्य शुक्रबार हालसम्मकै उच्च भएको हो । शुक्रबार एक अमेरिकी डलरको विनिमय दर खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ३४ पैसा पुगेको छ । २१ भदौ बिहीबार डलरको खरिद दर १३२ रुपैयाँ ७२ […]

चन्द्रमामा गयो भूकम्प, चन्द्रयानले गर्यो रेकर्ड

काठमाडौं । भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ मिसन अन्तरगत चन्द्रमामा अवतरण भएको विक्रम ल्याण्डरले लगातार नयाँ–नयाँ खोज गरिरहेको छ । चन्द्रमाको सतहमा नवीन प्रयोगहरु गरिरहेको विक्रम ल्याण्डरले पछिल्लोपटक चन्द्रमामा भूूकम्पीय गतिविधि रेकर्ड गर्न सफल भएको छ । इसरोले बिहीबार आफ्नो एक्स अकाउन्टमार्फत् उक्त जानकारी दिएको हो । जस अनुसार विक्रम ल्याण्डरमा यस्ता उपकरण लगाइएको छ […]

सन्दीपले तोडे ब्रेट लीको रेकर्ड

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन बलर ब्रेट लीले एकदिवसीय क्रिकेटमा राखेको एउटा रेकर्ड तोडेका छन् । सन्दीपले लगातार २७ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा विकेट लिने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । यसअघि...

डलरको मूल्यमा नयाँ रेकर्ड

३१ असार, काठमाडौं । अमेरिकी डलरको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबार असार ३१ गते (१५ जुलाई २०२२) मा डलरको मूलय पुनः नयाँ उचाइमा पुगेकेा हो । शुक्रबारको लागि १ अमेरिकी डलरको १२८ रुपैयाँ ११ पैसा पुगेको नेपाल राष्ट्र बैैंकले जनाएको छ । यस्तै खरिद मूल्य १२७ रुपैयाँ ५१ पैसा रहेको छ […]

टोकियोमा रेकर्ड राख्न थालेयताकै सबैभन्दा गर्मी

जापानको राजधानी टोकियोको तापक्रम हालसम्मकै उच्च बनेको छ ।  १५० वर्षअघि तापक्रमको रेकर्ड राख्न थालेयताकै उच्च पुगेको समाचारमा जनाइएको छ । शनिबार, आइतबार र सोमबार सहरको तापक्रम लगातार ३५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो, जुन सन् १८७५ मा जापानले तापक्रमको रेकर्ड राख्न थाले यताकै उच्च हो । शनिबार र आइतबार झण्डै २५० मानिसलाई हिटस्ट्रोक भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको माइनिची पत्रिकाले लेखेको छ । सामान्यतया वर्षको यो समय जापानको अधिकांश स्थानमा पानी परिरहेको हुन्थ्यो ।&nb

२१ वर्षमै तीन ओटा विश्व रेकर्ड कायम

रुकुम पश्चिम - रुकुम पश्चिमका एक युवाले तीन पटक विश्व रेकर्ड कायम गर्नुभएको छ । आठबिसकोट नगरपालिका-११ का २१ वर्षीय मानसिङ ओली (प्रभास) ले तीन पटक विश्व रेकर्ड कायम गर्नुभएको हो ।  मानसिङले १२ सय ग्रामको गिनिज बुक अफ वल्ड रेकर्ड पुस्तक लगातार ३ घण्टा ४० मिनेट ३ सेकेण्ड सम्म औँलामा घुमाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।   विश्व कीर्तिमान कायम गर्नु भएका मानसिङले गएकाे मार्च महिनामा ब्यालेन्स ग्रुप अप कम्पनी र अर्डर नाउले आयोजना गरेको एक कार्यक्रममा लगाता...

हिमचितुवाद्वारा बक्सिङमा नयाँ रेकर्ड : लगातार तीन जित

काठमाडौँ । युवा पुस्ताका चर्चित बक्सर खेलाडी अविरल घिमिरेले ऐतिहासिक सफलता हासिल गरेका छन् । आज अपराह्न जापानको टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउन्डमा नै पराजित गरी उहाँले बक्सिङ खेलमा नयाँ रेकर्ड समेत कायम गरेका छन् । सो तौल समूहको प्रतिष्पर्धामा लगातार तीन […]

यी व्यक्तिले लगातार साढे ९ घण्टा गरे प्ल्याङ्क, बनाए विश्व कीर्तिमान

प्ल्याङ्कलाई सबैभन्दा मुस्किल कसरत (व्यायाम) मध्ये एक मानिन्छ । साधारणतया मानिसहरू दुईदेखि तीन मिनेटपछि यो व्यायाम गर्न सक्दैनन् तर एक व्यक्तिले लगातार साढे ९ घण्टासम्म लगातार प्ल्याङ्क गरेर विश्व रेकर्ड बनाएका छन् । एक अस्ट्रेलियाली खेलाडीले ९ घण्टा, ३० मिनेट, १ सेकेन्डसम्म एब्डोमिनल एलान्ट पोजिशन (प्ल्याङ्क) गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेका छन् । ड्यानियल स्क्यालीले एडिलेडमा यो रेकर्ड स्थापित गर्दै ८ घण्टा, १५ मिनेट, १५ सेकेन्डको प्ल्याङ्कको रेकर्ड तोडिदिएका छन

नेप्सेमा नयाँ रेकर्ड

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले आज नयाँ रेकर्ड बनाएको छ। लगातार उकालो लागेको नेप्से आज तीन हजार बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्सेमा ४२.७२ अङ्कले वृद्धि भई तीन हजार २५.८२ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६० ले वृद्धि भई ५५०.०१ मा पुगेको छ।रासस