अमेरिकामा पार्कर खेलाडी दिनेश सुनारको १२औं विश्व रेकर्ड प्रयास

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारले १२औं गिनिज वर्ल्ड रेकर्डको प्रयास गरेका छन् । बाल्टिमोरको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो एवं फ्यामिलि मार्शल आर्टको परिसरमा सुनारले विश्व रेकर्ड प्रयास गरेका छन् । एक मिनेटमा सबैभन्दा धेरै फुल ट्विस्टेड बटरफ्लाइ किक विधामा गरिएको प्रयत्न पार्कर खेलको फ्रि स्टाइल अन्तर्गत पर्दछ। सुनारले एक मिनेटमा २३ पटक गर्न सफल […]

सम्बन्धित सामग्री

टाउकोमा नरिबल फुटाएर र फलामको रड बंगाएर यी दुई व्यक्तिले बनाए विश्व रेकर्ड

भारतका मार्सल आर्ट खेलाडी केभी साइदलाभीले एक मिनेटमा ६८ वटा नरिबल फुटाएर गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् ।

विश्व रेकर्ड बनाएपछि यसो भन्छन् दीपेन्द्र सिंह ऐरी [भिडियो]

विश्व रेकर्ड बनाएर फर्किएका राष्ट्रिय खेलाडी दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताएका छन् ।

धेरै नकआउट खेल्ने क्लोज

विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने विश्व रेकर्ड जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा छ । सन् २०१४ को ब्राजिलमा आयोजना भएको विश्वकपमा क्लोजले ब्राजिलियन खेलाडी रोनाल्डोको रेकर्ड तोडेका थिए । सन् २००६ मा रोनाल्डोले...

अर्जेन्टिना समर्थकको रोनाल्डोलाई शुभकामना पत्र

आदरणीय रोनाल्डो,फूटबल इतिहासमा विश्वकप फुटबलको महारथी मानिएका मेस्सी अनि तपाईँलाई एकै समयमा समानान्तर तरिकाले दुवै आ–आफ्नो ठाउँमा अलग–अलग प्रतिभा देखाउँदै विश्व रेकर्ड तोड्दै कडा प्रतिस्पर्धीको रुपमा अघि बढिरहेका अब्बल दर्जाका फूटबलर हुनुहुन्छ । विश्व फुटबल समर्थकमा तपाईँ अनि मेस्सी दुवै खेलाडी महान हो भन्ने कुरामा दुई मत छैन । त्यसमाथि हाम्रो पुस्ताले दुई महान खेलाडीको खेल हेर्न पाउनु भाग्यमानी ठान्दछौँ । सम्भवतः दुवैजनाको यो अन्तिम विश्वकप हो । अन्तिम विश्वकपको अन्तिम खेल पोर्

आफ्नै रेकर्ड तोडेर छैठौं पटक गिनिज बुकमा दिनेश सुनार, अन्य ४ रेकर्ड प्रकृयामा

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको नयाँ विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको छ । उनको यो छैठौं विश्व रेकर्ड हो । ३० सेकेण्डमा १३ पटक फुल ट्वीस्ट ब्लाक फ्लीप्स गरेर सुनारले यो रेकर्ड कायम गरेका छन् । उनले जुन १० मा ओहायोको एक्रोनमा रेकर्ड प्रयास गरेकोमा उक्त प्रयास सफल भएको हो । गत बर्ष […]

अमेरिकामा दिनेश सुनारबाट पार्कर खेलमा पाँचौं विश्व रेकर्ड गिनिज बुकमा कायम

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको नयाँ विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको छ । गत मार्चमा  ओहायोको एक्रोनमा सनसाईन तेक्वान्दो एकेडेमीको प्रायोजनमा सुनारले ‘द मोस्ट स्टाण्डिङ फूल ट्वीस्ट ब्याक समरसल्ट इन थर्टी सेकेण्ड’ शीर्षकमा विश्व रेकर्डको प्रयास गरेका थिए । यो रेकर्ड मंगलबार गिजिन बुकले दर्ता गरेको हो । उनी ३० सेकेन्डको समयमा १३ […]

राशिद खानले एक दिवसीय क्रिकेटमा विश्व रेकर्ड बनाए

राशिद खानले वान डे क्रिकेटमा विश्व रेकर्ड बनाएका छन्। खान संसारकै सबैभन्दा छिटो ओडिआईमा १०० विकेट लिने खेलाडी भएका छन्। आइतबार जिम्बाम्बेमा जारी एक दिवसीय विश्वकप छनोटको फाइनलमा खानले वेष्टइन्डिजमाथि १ विकेट लिँदै ४४ खेलबाट १०० विकेट लिएका हुन्। अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको यो रेकर्ड उनले ५२ वानडे खेलेर पुरा गरेका थिए। स्टार्कले सन् २०१६…