पार्टीमा आलोकाँचो निर्णय हुन थाल्यो

गत फागुन १० गते बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधन कार्यदल गठन गर्‍यो । बर्दिया–१ बाट

सम्बन्धित सामग्री

शीतलहरबाट जोगाउन विपद् समितिले थाल्यो काम

बाँके : बाँकेमा जाडोसँगै शीतलहर चल्न सक्ने भएकाले सर्वसाधारण चिसोबाट विपद् व्यवस्थापन समितिले तयारी शुरु गरेको छ। शीतलहरबाट कुनैपनि मानवीय तथा धनजनको क्षति नहोस् भन्नका लागि समितिले तयारी थालेको हो।जिल्ला विपद् व्यवस्थापन समितिको बुधवार बसेको बैठकले बाँकेका नागरिकलाई शीतलहरबाट जोगाउन विभिन्न २१ वटा निर्णय गर्दै पूर्वतयारी थालेको हो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले ‘शीतलहर आकस्मिक योजना–२०८०’ स्वीकृत गर्दै विभिन्न २१ बुँदे निर्णय गरेको समि

जसपाले थाल्यो विधान अधिवेशनको तयारी

जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिले संगठनहरु गठन, पुनर्गठन गर्ने निर्णय गरेसँगै केन्द्रीय संगठन विभागले मातहतका पार्टी संगठन,समितिहरु र भ्रातृ संगठनहरुसँंग अभिलेख माग गर्ने भएको छ।...

कांग्रेसले थाल्यो प्रत्यक्ष उम्मेदवार छान्ने प्रक्रिया

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। यही असोज ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा संसदीय समिति एवं कार्यसम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन…

कांग्रेसमा असन्तुष्ट पक्षले थाल्यो आन्दोलन, सानेपामा धर्ना दिने निर्णय

काठमाडौं : नेपाली कांग्रेसका संस्थापनइतर समूहका थप आन्दोलनको घोषणा गरेको छन्। सभापति शेरबहादुर देउवाले समानुपातिक टिकट वितरणमा एकलौटी गरेको भन्दै आन्दोलनमा उत्रेका हुन्। सभापति शेरबहादुर देउवा पक्ष विरूद्ध डा. शेखर कोइराला र गगन थापा निकट नेताहरूले आन्दोलनकाे घाेषणा गरेका हुन्। सोमबार ठमेलस्थित एक होटलमा बसेको बैठकले असोज १२ गते पार्टी कार्यालयमा पार्टी केन्द्रीय कार्यालय सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेकाे छ। उनीहरूले पार्टीमा आफ्नो समूहलाई ४० प्रतिशत हिस्सा नदिए विद्रोह ग

महानगरले सरसफाई विशेष अभियान थाल्यो

‘हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाई अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ’ मेयर कोइरालाले भने। महानगरको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्ध रुपमा लागिरहेको उनको भनाइ थियो।...

पर्यटन पुनरुत्थानको लागि गठन भएको समितिले काम थाल्यो

कोभिड–१९ पछिको पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपाल (हान) ले संस्थागत निर्णय गरी २० प्रतिशतसम्म होटलको कोठा भाडामा पर्यटकहरुलाई छुट दिने निर्णय गरेको छ ।विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन भएको समितिमा जानकारी गराउँदै हानले छुट सुविधा उपलब्ध गराएको जानकारी गराएको छ । कोभिड १९ को प्रभावका कारण […]

अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकारले थाल्यो प्रयास

रासस। सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुुशल शीघ्र उद्धार गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको हो। बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढङ्गले काम गर्न निर्देशन दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

एमालेको कार्यदलले काम थाल्यो

नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलले पार्टी पंक्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गरेको छ । मंगलबार बसेको कार्यदलको पहिलो बैठकले पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको […]

वाइसिएलको थाल्यो सदस्यता नवीकरण

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिइल नेपालले यही चैत महिनाभित्रै सदस्यता नवीकरण गर्ने भएको छ । प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारका दरले एक लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार सङ्गठनको राष्ट्रिय भेला आगामी जेठ २८–३० गते काठमाडौँमा आयोजना गरिनेछ । इकाईदेखि स्थानीय तह हुँदै जिल्ला भेला आगामी वैशाखभित्र सम्पन्न हुनेछन् भने प्रदेश भेला आगामी जेठको २० गतेभित्र सम्पन्न गर्ने निर्णय भएको ...