वाइसिएलको थाल्यो सदस्यता नवीकरण

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिइल नेपालले यही चैत महिनाभित्रै सदस्यता नवीकरण गर्ने भएको छ । प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारका दरले एक लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार सङ्गठनको राष्ट्रिय भेला आगामी जेठ २८–३० गते काठमाडौँमा आयोजना गरिनेछ । इकाईदेखि स्थानीय तह हुँदै जिल्ला भेला आगामी वैशाखभित्र सम्पन्न हुनेछन् भने प्रदेश भेला आगामी जेठको २० गतेभित्र सम्पन्न गर्ने निर्णय भएको ...

सम्बन्धित सामग्री

मोरङमा ओली पक्षले थाल्यो सदस्यता नवीकरण, नेपाल पक्षले जनायो आपत्ति

बिराटनगर । मोरङमा नेकपा एमाले अध्यक्ष केपी ओली पक्षले पार्टी एकताको भावना विपरीत सदस्यता नवीकरण सुरु गरेको छ । केन्द्रमा पार्टी एकताको प्रयास भइरहँदा मोरङमा ओली पक्षले पार्टी सदस्यहरुको सदस्यता नवीकरण सुरु गरेको प्रति वरिष्ठ नेता माधव नेपाल पक्षले आपत्ति जनाएको छ । पार्टी संरचना जेठ २ मा फर्किने विषयमा सहमतिको खोजी भइरह...

वाइसिएलले थाल्यो सदस्यता नवीकरण

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिइल नेपालले यही चैत महिनाभित्रै सदस्यता नवीकरण गर्ने भएको छ ।