सेयर ब्रोकर भन्छन-'आश्वासन कार्यान्वयन नगरे आत्मविश्वास गुमाउन धेरै समय लाग्दैन'

काठमाडौं। ब्रोकर सञ्चालकहरुले अर्थमन्त्री र प्रधानमन्त्रीले निजी क्षेत्रलाई दिएका आश्वासन कार्यान्वयन नगरे बजारको मनोविज्ञानमा असर पर्ने बताएका छन्।  प्रधानमन्त्री प्रचण्ड र

सम्बन्धित सामग्री

मुक्तिनाथ सेयरधनी बचत खातामा थप सुविधा

मुक्तिनाथ विकास बैंकले सेवाग्राहीलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकलाई सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबिच त्रिपक्षीय व्यावसायिक सम्झौता गरेको छ।...

ब्रोकर कमिसन घटाउने बोर्डको तयारी, मार्जिन कारोबार गर्न पाउनु पर्ने ब्रोकरको माग

२४ भदौ काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरको कमिसन घटाउने तयारी गरेको छ । ब्रोकर कमिसन घटाउन बोर्डले सेयर ब्रोकर तथा सेयर लगानीकर्ता लगायत स्टेक होल्डरसँग छलफल गरिरहेको छ । सेयर ब्रोकर र लगानीकर्तासँग सेयर कारोबार गर्दा लाग्ने शुल्क समायोजन कसरी गर्न सकिन्छ भनेर छलफल भएको बोर्ड अध्यक्ष हमालले बताए । बोर्डले सेयर ब्रोकरको […]

समयमै विवरण नबुझाउने ३ सेयर ब्रोकर कारबाहीमा

२६ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमा विवरण नबुझाउने ३ वटा सेयर ब्रोकर पनि कम्पनीलाई कारबाही गरेको छ । सनि सेक्युरिटिज (ब्रोकर-४२) , इम्पेरियल सेक्युरिटिज (ब्रोकर-४५) र त्रिशूल सेक्युरिटिज कम्पनी (ब्रोकर-२९) कारबाहीमा परेका हुन् । नियामकीय व्यवस्थालाई अटेर गर्दै बोर्डले मागेका विवरण तथा प्रतिवेदनसहित नियमित रुपमा त्रैमासिक आर्थिक प्रतिवेदन पेश नगर्ने तीन वटा कम्पनी […]

सेयर ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनी सिफारिस(सूचीसहित)

३१ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ४५ कम्पनीलाई धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) को लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्डमा सिफारिस गरेको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुली सीमित कार्य गर्ने र पूर्ण कार्य गर्ने धितोपत्र दलाल व्यवसायीका साथै धितोपत्र व्यापारी समेतको लाइसेन्सका लागि ४५ वटा कम्पनीको नाम सिफारिस भएको बताउँछन् । नेपाल […]

अर्थ समितिले माग्यो सेयर ब्रोकर र स्टक एक्सचेञ्ज नियमावली संशोधनको विस्तृत विवरण

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को नियमावली संशोधनको विषयमा ७ दिन भित्र विस्तृत विवरण पठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

सेयर ब्रोकर भन्छन् : एकैपटक ३० गुणाको पूँजी वृद्धि बजारको हितमा छैन

२२ असार, काठमाडौं । धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) ले दुई वर्षमा ३० गुणाले पूँजी वृद्धि गर्नुपर्ने गरी नेपाल धितोपत्र बोर्डले तयार गरेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन मस्यौदा धितोपत्र बजार र व्यवसायी दुवैको हितमा नभएको बताएका छन् । धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन नेपाल ब्रोकर एसोसिएसनका […]

बैङ्कका सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले वाणिज्य बैङ्कका सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने गरी नीतिगत परिवर्तन गरेको छ । बोर्डले धितोपत्र व्यवसायी, धितोपत्र दलाल, (धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ संशोधन गरी उक्त व्यवस्था गरेको हो । संशोधित नियमावली अर्थ मन्त्रालय र मन्त्रिपरिषदबाट जस्ताको त्यस्तै लागू भए अब हरेक वर्ष ब्रोकर लाइसेन्सका लागि […]

सेयर ब्रोकर र मर्चेन्ट बैंकलाई धितोपत्र बोर्डको ६ बुँदे निर्देशन

३० वैशाख, काठमाडौं । कोरोना सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकहरुलाई निर्देशन दिएको छ । बोर्डले बिहीबार एक निर्देशन जारी गर्दै कर्मचारीहरुलाई वर्क फ्रम होममा लगाउन र सिस्टम चलाउनका लागि बढीमा ३ जनामात्रै कर्मचारी कार्यालयमा खटाउन निर्देशन दिएको छ । कोरोना महामारीका कारण समस्यामा परेका साना […]

ब्रोकर कम्पनीहरुले अब नाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्चिनुपर्ने

अब सेयर ब्रोकर कम्पनीहरुले पनि आफ्नो खुद नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषका लागि छुट्याउनुपर्ने भएको छ।