बैङ्कका सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले वाणिज्य बैङ्कका सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने गरी नीतिगत परिवर्तन गरेको छ । बोर्डले धितोपत्र व्यवसायी, धितोपत्र दलाल, (धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ संशोधन गरी उक्त व्यवस्था गरेको हो । संशोधित नियमावली अर्थ मन्त्रालय र मन्त्रिपरिषदबाट जस्ताको त्यस्तै लागू भए अब हरेक वर्ष ब्रोकर लाइसेन्सका लागि […]

सम्बन्धित सामग्री

स्टक एक्सचेञ्ज र सेयर ब्रोकर लाइसेन्स वितरण गर्न बाटो खुल्यो

२६ चैत, काठमाडौं । धितोपत्र बजारको नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरणका लागि नेपाल धितोपत्र बोर्डलाई बाटो खुलेको छ । अधिवक्ता दीपकविक्रम मिश्रले दायर गरेको रिटमाथि आइतबार अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको थियो । नयाँ ब्रोकर, स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण नगर्न धितोपत्र बोर्डका नाममा आदेश माग […]

नयाँ लाइसेन्स बाँड्न नपाएपछि ब्रोकर शाखा विस्तार

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले एकैपटक ठूलो संख्यामा नयाँ सेयर ब्रोकर लाइसेन्स वितरण गर्न नपाएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अहिले धमाधम शाखा विस्तारका लागि अनुमति दिन थालेको छ । यसअघि सञ्चालनमा रहेका ब्रोकरबाट प्रभावकारी सेवा प्रवाह हुन नसकेको, बजारमा संस्थागत लगानीमा सेयर ब्रोकर आवश्यक रहेको निष्कर्षका आधारमा एकैपटक देशभर ठूलो संख्यामा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न बोर्डले आवेदन संकलन गरेको थियो ।

बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने

नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकका सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने गरी नीतिगत परिवर्तन गरेको छ । बोर्डले धितोपत्र व्यवसायी, धितोपत्र दलाल, (धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ संशोधन गरी उक्त व्यवस्था गरेको हो ।

संसदीय समितिको निर्देशनविपरीत ब्रोकर लाइसेन्स बाँडिँदै

तोकिएको विशिष्ट पाठ्यक्रमका आधारमा लिखित परीक्षा लिएर मात्र सेयर ब्रोकर लाइसेन्स वितरण गर्नू भन्ने संघीय संसदन्तर्गत अर्थ समितिको निर्देशनविपरीत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले परीक्षाबिनै नयाँ ब्रोकर थप्ने तयारी गरेको छ ।

विकास बैकले पनि मागे सेयर ब्रोकरको लाइसेन्स

विकास बैकहरुले आफूले पनि सेयर ब्रोकर लाइसेन्स पाउनु पर्ने दावी गरेका छन् ।विकास बैंकहरुले पनि सहायक कम्पनीमार्फत सेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन आग्रह गर्दै विकास बैंकहरुको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसनले धितोपत्र बोर्डलाई पत्र लेखेको हो । धितोपत्र सम्बन्धी ऐनमा वाणिज्य बैंकहरुलाई सेयर दलालको काम गर्ने छुट दिइएको भएपनि विकास बैंकहरुले पाउने बाटो खुला नभएकाले […]

बैंकहरूलाई सेयर ब्रोकर लाइसेन्स दिन माग

लामो समयदेखि बैंकलाई सेयर ब्रोकर लाइसेन्स दिनुपर्ने माग पुनः उठेको छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर यस्तो माग दोहोर्‍याएको हो।

थप ११ कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स

ब्रोकर लाइसेन्स पाउने कम्पनीहरूको सङ्ख्या २९ पुगेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डको बिहीबारको निर्णयानुसार थप ११ कम्पनीलाई लाइसेन्स दिइएको हो । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिएको बोर्डले जनाएको छ । बोर्डले मिल्की वे सेयर ब्रोकर कम्पनी (महाराजगञ्ज, काठमाडौँ), क्यापिटल हब प्रालि (अनामनगर, काठमाडौँ), आकाश भैरव सेक्युरिटिज (ललितपुर), पाही इन्भेस्टमेन्ट प्रालि (गोकर्णेश्वर–काठमाडौँ), एसपिएसए सेक्युरिटिज (बानेश्वर, काठमाडौँ) लाई ब्रोकर लाइसेन्स दिएको छ ।