सेयर ब्रोकर र मर्चेन्ट बैंकलाई धितोपत्र बोर्डको ६ बुँदे निर्देशन

३० वैशाख, काठमाडौं । कोरोना सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकहरुलाई निर्देशन दिएको छ । बोर्डले बिहीबार एक निर्देशन जारी गर्दै कर्मचारीहरुलाई वर्क फ्रम होममा लगाउन र सिस्टम चलाउनका लागि बढीमा ३ जनामात्रै कर्मचारी कार्यालयमा खटाउन निर्देशन दिएको छ । कोरोना महामारीका कारण समस्यामा परेका साना […]