ब्रोकर कमिसन घटाउने बोर्डको तयारी, मार्जिन कारोबार गर्न पाउनु पर्ने ब्रोकरको माग

२४ भदौ काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरको कमिसन घटाउने तयारी गरेको छ । ब्रोकर कमिसन घटाउन बोर्डले सेयर ब्रोकर तथा सेयर लगानीकर्ता लगायत स्टेक होल्डरसँग छलफल गरिरहेको छ । सेयर ब्रोकर र लगानीकर्तासँग सेयर कारोबार गर्दा लाग्ने शुल्क समायोजन कसरी गर्न सकिन्छ भनेर छलफल भएको बोर्ड अध्यक्ष हमालले बताए । बोर्डले सेयर ब्रोकरको […]