एजेन्सी, २ मङ्सिर। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन नवनिर्मित शहरको भ्रमणमा निस्किएका छन्। उनी चीनसँगको सीमा नजिकै निर्मित नयाँ शहरको भ्रमणमा निस्किएका हुन्। मंगलबार स्थानीय मिडियामा प्रकाशित समाचारअनुसार नव निर्मित शहर र शहरबाट देखिने पवित्र पर्वतको अवलोकनका लागि किम भ्रमणमा निस्किएका हुन्। उक्त भ्रमणसँगै उनी करिब एक महिना भन्दा लामो समयपछि सार्वजनिक रुपमा देखा […]