काठमाडौं, ११ भदौ । आजदेखि प्रुडेन्सियल क्यापिटलले आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रभु बैंक, नेशनल लाइफ, नेपाल ग्रामिण विकास र प्राइम कमर्सियल बैकको संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो । प्रभु बैंकका प्रतिकित्ता १ सय ८५ रुपैयाँ मुल्य अंकितका ५० हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता ४ सय ३७ […]