काठमाडौं : भारतले उपहारमा दिने भनिएको १५ वटा मुर्रा राँगा ल्याउन अझै समय लाग्ने भएको छ। गत साउनमा नै ल्याउने भनिए पनि अहिलेसम्म भारतले लिन नबोलाएको पशु सेवा विभागले जनाएको छ।मुर्रा राँगा ल्याउने टोली भने लिन भारतले कहिले बोलाउला भनेर खुट्टा उचालेर बसेको छ।विभागकी पूर्वमहानिर्देशक सम्झनाकुमारी काफ्लेसहित ४ जनाको टोली तम्तयार अवस्थामा रहेको विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए। तर भारतले लिन नबोलाउँदा रोकिएको उनको भनाइ छ।नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभागमातहतका