आमनेपाली जनतामा राजनीतिक सञ्चेतना प्रवाह गर्ने आजका साझा सञ्चारमाध्यमहरूमध्ये सबैभन्दा प्रभावकारी माध्यम ६५ प्रतिशत नेपाली जनताले हेर्ने ‘अनुहार पुस्तिका’ (फेसबुक) नै हो भन्न अत्युक्ति नहोला । प्रधानमन्त्रीको हालैको भारत भ्रमणपश्चात् एउटा विषय, जुन हाम्रो राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा अभूतपूर्व रूपमा ‘भाइरल’ भएर चर्चित विषय बन्यो, त्यो थियो— भारतको हरियाणा वा अन्त कतैबाट नेपालको कृषि […]