भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले भनिन् : गुठी विधेयक पुनः ल्याउछौँ

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकार पुनः गुठी विधेयक ल्याउने तयारीमा रहेको बताएकी छिन्। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन समितिले तयार गरेको मस्यौदा अध्ययन प्रतिवेदनमाथि आइतवार समितिको छलफलमा मन्त्री अर्यालले सो कुरा बताएकी हुन्। ‘गुठी संरक्षण

सम्बन्धित सामग्री

समस्या समाधान गर्न गुठी विधेयक आवश्यक : मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले गुठीपीडित किसानको समस्या समाधानका लागि जेठ महिनाभित्र गुठी विधेयक संसदमा पेस गर्नेगरी काम अघि बढाएको बताउनुभएको छ ।

गुठी विधेयक छिट्टै ल्याउँछौं : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी विधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताएका छन् । गुठी विधेयक मस्यौदा गर्न कार्यदल गठन गरेको भोलिपल्ट मन्त्री अधिकारीले कार्यदलका सदस्य र सरोकारवालाहरुबीचको अन्तरक्रियामा उक्त गुठी विधेयक ल्याउने जानकारी गराए । पुरानो कानूनमा भएका राम्रा कुरा अंगीकार गर्दै परिर्वतित समय र […]

गुठी विधेयक ल्याउने तयारीमा सरकार

सरकारले गुठी विधेयक ल्याउने तयारी गरेको छ । गुठी विधेयककै विषयमा तीन वर्षअघि राजधानीमा आन्दोलन हुँदा विधेयक आउन नसकेको र अब गुठी विधेयक तयार गर्न लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बताएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको विमोचन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले […]

भूमिमन्त्री शशी श्रेष्ठले भनिन्- गर्ने ठाउँमा छु, गुठी विधेयक अघि बढाउँछु

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन् । मन्त्रालयमा संचारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरोकारवाला सबैलाई समेटेर विधेयक अगाडि बढाउने बताएकी हुन् । गुठीमा देखिएका समस्या र विकृति समाधानका लागि ऐन आवश्यक भएकोमा उनको जोड छ । उनले अघिल्लो सरकारले ल्याएको गुठी विधेयकको उद्देश्य राम्रो भए […]

गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता

राष्ट्रियसभाको मंगलबारको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सो प्रस्ताव राखेकी थिइन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुठी विधेयक,२०७५ सर्वसम्मतले फिर्ता लिइएको घोषणा गरे ।

गुठी विधेयक औपचारिक रुपमा फिर्ता

काठमाडौँ । सरकारले राष्ट्रियसभामा लगेको गुठी विधेयक औपचारिक रुपमा फिर्ता भएको छ। मंगलबारको राष्ट्रियसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले राख्नुभएको विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित ...

गुठी विधेयक फिर्ताका लागि राष्ट्रिय सभा सचिवालयमा पत्र दर्ता

काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ताका लागि राष्ट्रियसभा सचिवालयमा औपचारिक पत्र दर्ता गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिन सचिवालयमा पत्र दर्ता गराउनुभएको ...

गुठी विधेयक फिर्तापछि प्रधानमन्त्रीले भने : सञ्चारमाध्यमबाट थाहा पाएँ

काठमाडौँ । गुठी विधेयकबारे आन्दोलन तीव्र रुपमा चर्कँदै गएपछि सरकारले मंगलबार दिउँसो गुठी विधेयक फिर्ता लियो । विधेयक सदनमा दर्ता गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता ...