गुठी विधेयक ल्याउने तयारीमा सरकार

सरकारले गुठी विधेयक ल्याउने तयारी गरेको छ । गुठी विधेयककै विषयमा तीन वर्षअघि राजधानीमा आन्दोलन हुँदा विधेयक आउन नसकेको र अब गुठी विधेयक तयार गर्न लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बताएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको विमोचन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले […]

सम्बन्धित सामग्री

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले भनिन् : गुठी विधेयक पुनः ल्याउछौँ

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकार पुनः गुठी विधेयक ल्याउने तयारीमा रहेको बताएकी छिन्। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन समितिले तयार गरेको मस्यौदा अध्ययन प्रतिवेदनमाथि आइतवार समितिको छलफलमा मन्त्री अर्यालले सो कुरा बताएकी हुन्। ‘गुठी संरक्षण