काठमाडौं : सरकारले गुठी विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै संचार मन्त्री बाँस्कोटाले गुठी समाहित गरेर भूमि सम्बन्धी एकीकृत विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको बताएका हुन्।
सरकारले यस अघि राष्ट्रिय सभामा गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न