गुठी विधेयक फिर्ता लिँदै मन्त्री अर्यालले भनिन् : हल्ला पिटेर उत्तेजित पारियो (भिडियो)

काठमाडौं : संघीय संसद राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक औपचारिक रूपमा फिर्ता लिएको छ। उक्त विधेयकलाई लिएर सडकबाट र सदनबाट दबाब बढेपछि सरकारले फिर्त लिने प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धताअनुसार राष्ट्रियसभाको मंगलबार बसेको बैठकले भूमि व्यवस्था तथा शहकारीमन्त्री पद्मा अर्यालले राखेको गुठी विधेयक २०७५ लाई फिर्ता...