एक वर्षमा विपद्का घटनाबाट करिब साढे दुई अर्बको क्षति

काठमाडौं। पछिल्लो एक वर्षको अवधिमा नेपालमा विपद्का घटनाहरूले २ अर्ब ४२ करोड ९३ लाख ५८ हजार ६६ रूपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। गृह मन्त्रालयका अनुसार २०७७ वैशाख १ गते देखि २०७७ चैत मसान्तसम्मको अवधिमा भएका विपद्का घटनाले उक्त क्षति गरेको हो। उक्त अवधिमा देशभर ४,१५७ वटा विपद्का घटना रेकर्ड भएको गृहले जनाएको छ।

सम्बन्धित सामग्री

आगलागीबाट पाँच वर्षमा साढे नौ अर्बको क्षति

आगलागीका कारण पछिल्लो पाँच वर्षमा रु साढे नौ अर्ब बराबरको क्षति भएको छ।

आगलागीबाट पाँच वर्षमा साढे नौ अर्बको क्षति

आगलागीका कारण पछिल्लो पाँच वर्षमा रु साढे नौ अर्ब बराबरको क्षति भएको छ।

नियन्त्रणबाहिर आगलागी र डढेलो

पाँच वर्षमा आठ हजार ३३२ घरमा आगलागी : ४७१ को मृत्यु, झन्डै १२ अर्बको क्षति ४३ जना घाइते  २०२ मा घरमा आंशिक

विपद्को कहरः एक वर्षमा ४८४ जनाको मृत्यु, पौने तीन अर्बको आर्थिक क्षति

काठमाडौं, १० वैशाख। एक वर्षमा नेपालमा विपद्का घटनामा परी ४८४ जनाको मृत्यु भएको छ। सोही अवधिमा विपद्का घटनाले देशमा २ खर्ब ८५ करोड ९९ लाख ३६हजार ४५०रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ। राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९वैशाख १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा विपद्का घटनाले उक्त क्षति गरेका हो। उक्त अवधिमा भएका ४हजार ५५६वटा विपद्का घटनामा ३७जना वेपत्ता भएका छन्।

१० वर्षमा बाढीबाट १७ अर्ब क्षति

१० वर्षको अवधिमा मुलुकभर बाढीबाट करिब १७ अर्बको वित्तीय क्षति भएको छ ।मनसुनको समयमा आएको बाढीले वि.सं. २०६८ देखि गत जेठसम्मको अवधिमा भौतिक संरचना, सडक, पुल, घर, गोठ, भत्काउँदा सो क्षति भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बाढीको कारण भौतिक संरचनासहितको क्षतिबाट १७ अर्ब बराबरको नोक्सान भएको छ ।प्राधिकरणका अनुसार […]

दश वर्षमा बाढी र पहिरोबाट २ हजारको मृत्यु, करिब साढे १८ अर्बको क्षति

काठमाडौं।मनसुन सुरु भएसँगै बाढी र पहिरोका घटना सुरु भएका छन्। गृह मन्त्रालयको तथ्याङ्कअनुसार २०६८ देखि २०७७ सालसम्ममा नेपालमा बाढी पहिरोका ३ हजार ७७१ घटना भएका छन्।जसमा २ हजार जनाको मृत्यु, ८१२ जना बेपत्ता र १ हजार १७७ जना घाइते भएका छन्। सो अवधिमा बाढीपहिरोले १८ अर्ब ४४ करोड ८ लाख ८६ हजार १२५ रुपैयाँ बराबरको क्षति गरेको छ।

बाढीपहिरोबाट १० वर्षमा १९ सयको मृत्यु, साढे १९ अर्बको क्षति

शुक्रबारदेखि परेको अविरल वर्षासँगै देशभरको जनजीवन प्रभावित, नदी र खहरे खोलामा पानीको बहाव उच्च, तराई र पहाडी जिल्लामा बाढीपहिरोको जोखिम नेपालमा बाढीपहिरोबाट १० वर्षमा करिब दुई हजारजनाले ज्यान गुमाएका छन् । राष्ट्रिय...

१० वर्षमा १५ हजार आगलागीका घटना, ६ सय ८९ को मृत्यु, साढे १९ अर्बको क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दश वर्षको अवधिमा देशभर आगलागीका १५ हजार २४६

‘लम्पी स्किन’ बाट एक खर्ब छब्बिस अर्बको क्षति

नेपालको पशुपालनको क्षेत्रले पछिल्लो एक वर्षमा निकै ठुलो क्षति बेहो-यो। ‘लम्पी स्किन’ महामारीले गाईभैँसी र अफ्रिकन स्वाइन फिभरले बङ्गुरपालक किसान नराम्ररी प्रभावित बनेका छन्। पाँच प्रतिशतभन्दा कम मृत्युदर भएको ‘लम्पी स्किन’ सङ्क्रमणले एक खर्ब २६ अर्बको क्षति पुग्ने आकलन गरिँदा शतप्रतिशत मृत्युदर रहेको अफ्रिकन स्वाइन फिभरले पारेको क्षतिको विवरण भने सङ्कलनसमेत भएको छैन। कुनै पनि सरकारी निकायसँग त्यसको वास्तविक तथ्याङ्क छैन। लम्पीबाट मात्र चालु आर्थिक वर्षको बजेटको ७.२ प्रतिशत बराबरको क्षति पुगेको छ।