धुलिखेल नगरपालिकामा एमालेका अशोक ब्याञ्जुको अग्रता

१ जेठ, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोक ब्याञ्जुले अग्रता लिएका छन् । आज बिहानको ताजा मतपरिणाम अनुसार ब्याञ्जुले १ हजार ७१७ मत पाएका छन् । उनी स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेतभन्दा ३१० मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४०७ मत पाएका छन् । हिजोसम्म बस्नेत अगाडि थिए । नेपाली कांग्रेसले […]

सम्बन्धित सामग्री

धुलिखेल नगरपालिका ‘क्षयरोगमुक्तनगर’ अभियान

काभ्रे । स्वस्थ शहर, धुलिखेल नगर कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिकालाई क्षयरोगमुक्तनगर बनाउने अभियान जारी छ । गत वर्षको फागुनबाट नगरबासीको स्वास्थ्य सम्बन्धी प्रोफाइल नै तयार गरी कार्यक्रम सुरु गरिएको हो । अहिलेसम्म धुलिखेलमा ३५ जनामा क्षयरोगको संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो । सबैभन्दा बढी वडा नम्बर ५ मा १२ जना क्षयरोगका […]

धुलिखेल नगरपालिका आर्थिक शुसासनमा उत्कृष्ट, बेलायती राजदूतद्वारा प्रशंशा

काभ्रे। देशभरका स्थानीय तहहरुले लेखा प्रणाली व्यवस्थापनको लागि प्रयोग गरेको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (शुत्र)को प्रयोगले स्थानीय सरकार संचालन तथा वित्तिय अनुशासनमा महत्वपूर्ण कार्य गरेकोमा धुलिखेल नगरपालिकालाई नेपालका लागि बेलायती राजदुत निकोला पोलितले धन्यवाद ब्यक्त गर्नु भएको छ । उक्त शुत्रको प्रयोग पछि चेक लेस गर्ने धुलिखेल नगरपालिका बागमती प्रदेशको पहिलो नगरपालिका बनेको छ […]

धुलिखेल नगरपालिका अन्तराष्ट्रिय संस्था ‘वीगो’को कार्यकारी सदस्यमा निर्वाचित

२ कार्तिक, काठमाडौं । धुलिखेल नगरपालिका अन्र्तराष्ट्रिय संस्था वल्र्ड स्मार्ट सस्टेनेबल सिटिज अर्गनाईजेसन (वीगो) को पाँचौं साधारण सभाबाट कार्यकारी समिति सदस्य निर्वाचित भएको छ । १७ सदस्यीय शहर कमिटी गठन भएकोमा नेपालको तर्फबाट धुलिखेल नगरपालिका परेको हो । सोमबार भएको अनलाईन निर्वाचनमा निर्वाचित भएको धुलिखेल नगरपालिका सन् २०२३ सम्मका लागि सदस्य सहरको रुपमा रहनेछ। स्मार्ट […]

धुलिखेल विश्व स्मार्ट दिगो शहर संगठनको सदस्यमा निर्वाचित

‘खाद्य हरियाली शहर’उन्मुख काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका विश्व स्मार्ट दिगो शहर संगठनको सदस्यमा निर्वाचित भएको छ । सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा धुलिखेल नगर निर्वाचित भएको हो । विश्वका १३६ देशका शहर सदस्य रहेको संगठनको १७ सदस्यीय कार्यसमितिमा धुलिखेल पनि निर्वाचित भएको जनाइएको छ । विश्व स्मार्ट दिगो शहर संगठनको पाँचौँ महासभाबाट धुलिखेल नगरपालिका निर्वाचित भएको नगर प्रमुख अशोक ब्याञ्जूले जानकारी दिए । नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका ब्याञ्जूले महासभालाई सोमबार सम्ब...

धुलिखेल विश्व स्मार्ट दिगो सहर सङ्गठनको सदस्यमा निर्वाचित

‘खाद्य हरियाली सहर’उन्मुख काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका विश्व स्मार्ट दिगो सहर सङ्गठनको सदस्यमा निर्वाचित भएको छ । सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा धुलिखेल नगर निर्वाचित भएको हो ।

धुलिखेल नगरपालिकाद्वारा बहुपक्षीय खनिज इन्धन अप्रसार सन्धि प्रस्तावको समर्थन

काठमाडौँ – काभ्रेको धुलिखेल नगरपालिका बहुपक्षीय खनिज इन्धन अप्रसार सन्धि प्रस्तावको समर्थन गर्ने दक्षिण एसियाको पहिलो सहर बनेको छ। जलवायु परिवर्तन मानवसँगै समग्र प्राणी तथा वनस्पति जगत्का लागि घातक रहेको र जलवायु परिवर्तनको कारकका रूपमा खनिज इन्धनको अत्यधिक प्रयोग तथा उत्खनन रहेकाले आफूहरूले नागरिक तहबाट सुरु भएको प्रस्तावित सन्धिलाई समर्थन गरेको धुलिखेल नगरपालिकाले जनाएको छ। […]

धुलिखेल नगरपालिका स्थानीय स्काउटका पदाधिकारीको दीक्षान्त

धुलिखेल- काभ्रेको धुलिखेल नगरपालिका स्थानीय स्काउटका संरक्षक, प्रमुख स्काउट र सदस्य सचिवको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह सम्मपन्न भएकोछ । पालिकाका प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले स्काउट दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण गराए । समारोहमा आफ्नो मन्तव्य राख्दै धुलिखेल नगरपालिका स्थानीय स्काउटका […]

होटल व्यवसायीहरुलाई धुलिखेल नगरपालिकाले कर छुट दिने

धुलिखेल नगरपालिकाले कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । होटल तथा पर्यटन व्यवसायले धुलिखेललाई महत्वपुर्ण योगदान दिदै आएको कारणले अप्ठ्यारो अवस्थामा कर छुट दिने निर्णय गरेको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले बताए । अघिल्लो बर्ष निषेधाज्ञामा होटल चल्न नसकेको भन्दै व्यवसाय कर मिनाह गरेको थियो ।

धुलिखेल नगरपालिकाले कर छुट गर्ने

धुलिखेल नगरपालिकाले कोभिड–१९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ ।कोभिड–१९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो वर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो । बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले कोरोनाका कारण अप्ठ्यारोमा परेका व्यवसायीहरूलाई […]