काभ्रे। देशभरका स्थानीय तहहरुले लेखा प्रणाली व्यवस्थापनको लागि प्रयोग गरेको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (शुत्र)को प्रयोगले स्थानीय सरकार संचालन तथा वित्तिय अनुशासनमा महत्वपूर्ण कार्य गरेकोमा धुलिखेल नगरपालिकालाई नेपालका लागि बेलायती राजदुत निकोला पोलितले धन्यवाद ब्यक्त गर्नु भएको छ । उक्त शुत्रको प्रयोग पछि चेक लेस गर्ने धुलिखेल नगरपालिका बागमती प्रदेशको पहिलो नगरपालिका बनेको छ […]