काभ्रे । स्वस्थ शहर, धुलिखेल नगर कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिकालाई क्षयरोगमुक्तनगर बनाउने अभियान जारी छ । गत वर्षको फागुनबाट नगरबासीको स्वास्थ्य सम्बन्धी प्रोफाइल नै तयार गरी कार्यक्रम सुरु गरिएको हो । अहिलेसम्म धुलिखेलमा ३५ जनामा क्षयरोगको संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो । सबैभन्दा बढी वडा नम्बर ५ मा १२ जना क्षयरोगका […]