काठमाडौँ । अब ट्राफिक नियम उल्लंघन गरेको जरिवाना मेसिनबाटै तिर्न सकिने भएको छ । पहिला जरिवाना तिर्न बैंक नै पुग्नु पथ्र्यो। मोबाइल बैंकिङ, तथा डिजिटल वालेट सबैको पहुँचमा नहुँदा रकम जम्मा गरेको भौचर ल्याए मात्रै चालक र धनीले छुट्कारा पाउँथे। तर अब भने यो झन्झट हटेको छ । अब भने प्रभु पे को किओस्ट मेसिनको […]