ट्राफिक नियम उल्लंघन गरेलगत्तै जरिवाना तिर्न सक्ने नियम ल्याउँदै ट्राफिक प्रहरी

ट्राफिक नियम उल्लंघन गरेवापत तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै तिर्न सकिने भएको छ। प्रहरीले प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ व्यवस्था लागु गर्न लागेको हो ।  उक्त...

सम्बन्धित सामग्री

बाँकेमा ट्राफिक नियम उल्लंघनको जरिवाना बैंकमार्फत तिर्नुपर्ने

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक नियम उल्लंघन वापतको जरिवाना असुली गर्दा रसिद दिने गरेकोमा अब बैंक मार्फत भुक्तानी गर्नुपर्ने भएको छ ।

एक महिनामा काठमाडौं उपत्यकामा मापसे गरी सवारी चलाउने ५३ सय ६५ जना समातिए

काठमाडौं, १९ माघ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो गत पुस १७ गतेदेखि माघ १७ सम्म काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन(मापसे) गरी सवाली साधन चलाउने ५ हजार ३६५ जनालाई जरिवाना गरेको छ। सोही अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ४०३जनालाई सचेतना कक्षमा सहभागी गराइएको छ।चेकिङको क्रममा प्रहरी कर्मचारीसँग अभद्र व्यवहार गर्ने १४जनालाई अभद्र व्यवहारमा मुद्दा समेत चलाईएको छ।

ट्राफिक प्रहरीले ट्राफिकमैत्री बोर्ड राख्ने अभियान थाल्यो

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउन र स्व-अनुशासित बनाउन ट्राफिकमैत्री बोर्ड राख्ने अभियान आजदेखि संचालन गरेको छ । यस जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने उपर कारवाही अभियानलाई पनि तीव्रता बनाएको छ ।काठमाडौँ उपत्यकाको सडकहरूमा ट्राफिक नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना सम्बन्धी लेखिएको सूचनामूलक बोर्डहरू ५७ स्थानमा राखिएको कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।‘दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भए अनुसारको सचे

अबदेखि उपत्यकाको ७ वटा ट्राफिक कार्यालयमा मेसिनबाट जरिवाना तिर्न सकिने

काठमाडौैं, ९ माघ । काठमाडौँ उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरे बापत चालकहरुले तिर्नुपर्ने जरिवाना मेसिनको प्रयोग गरि तिर्न सकिने भएको छ । ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको छ । उक्त मेसिनको महानगरीय ट्राफिक प्रहरी परिसर […]

अब मेसिनमा नगद हालेर ट्राफिक जरिवाना तिर्न सकिने, यस्तो छ प्रकिया

महानगरीय ट्राफिक महाशाखाले बुधवारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।  महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा तिर्ने व्यवस्था गरेको थियो ।  पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै विभिन्न ६४ बैंकको मोबाइल बैंकिङ्, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरू र क्यूआर पेमेन्टबाट समेत जरिवाना तिर्न ...

ट्राफिक नियम उल्लंघन गरे कारबाहीस्थल बाटै जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को सुरुवात गरेको छ ।बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको शुरुवात गरेको हो । तत्काल ट्राफिक जरिबाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका […]

ट्राफिक जरिवाना चिट काटेकै ठाउँमा तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाहीमा परेकै ठाउँबाट ट्राफिक जरिवाना तिर्न सकिने सेवा सुरु गरेको छ ।बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीधनीलाई कारबाही भएको ठाउँबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको सुरुवात गरेको हो । तत्काल ट्राफिक जरिवाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका […]

अब ट्राफिक प्रहरीले जहाँ समात्यो, त्यहीं जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ट्राफिक जरिवाना कारबाहीस्थलबाटै तिर्न सकिने प्रणालीको सुरुवात गरेको छ ।

अब ट्राफिक जरिवाना कारबाहीस्थलबाटै तिर्न सकिने

महानगरीय ट्राफिक महाशाखाले सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम कारबाहीस्थलबाट नै तिर्न सकिने व्यवस्था गरेको छ । बिहीबार महाशाखाले ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम तत्कालै कारबाही स्थलबाटै भुक्तान गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्

ट्राफिक नियम उल्लंघन गर्नेले अब मोबाइलबाटै जरिवाना तिर्न पाउने

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले अब जरिवाना रकम क्यूआर कोडबाटै भुक्तानी गर्नसक्ने भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् भुक्तानी गर्ने सेवाको आज दिउँसो १ बजे शुभारम्भ गर्ने जनाएको छ। महाशाखाका अनुसार जरिवानामा पर्ने चालकलाई अब ट्राफिक प्रहरीले क्युआर कोड भएको रसिद दिनेछ। रसिद लिएर जरिवाना रकम जम्मा गर्न बैंक धाउनुपर्ने बाध्यता हट्नेछ। मोबाइलबाटै क्यूआर कोड स्क्यान गरी राजश्व तिर्न सक्ने महाशाखाले जनाएको छ।