निरन्तर परेको वर्षाले वर्षाले धान बालीमा क्षति

नेपालगञ्ज– केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञानकेन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ ।  अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा एक हजार […]

सम्बन्धित सामग्री

लगातारको वर्षाले बागलुङमा धान बालीमा क्षति

गलकोट : लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबालीमा  क्षति पुर्‍याएको छ। निरन्तरको वर्षाका कारण हावाहुरीले ढालेर पानीले भिजाएर धानमा क्षति पुगेको हो। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार केही स्थानमा धान ढलेको छ यो वर्ष धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए। ‘हामीले सबै पालिकामा लगातारको वर्षाले पुर् याएको क्षतिको विवरण संकलन गर्न भनेका छौँ, कृषि मन्त्रालयले समेत क्षतिको विवरण पठाउन ताकेता गरेको छ’, उनले भने, ‘हालसम्म निसीख

धानबालीमा क्षति पुगेका २७० किसानलाई क्षतिपूर्ति

रुपन्देही : वर्षाले धानबालीमा क्षति पुगेपछि तिलोत्तमा नगरपालिकाले किसानलाई क्षतिपूर्ति दिएको छ। वर्षाले धानबालीमा क्षति पुगेका दुई सय ७० किसानलाई क्षतिपूर्तिबापत आज राहत रकम वितरण गरिएको हो।गत वर्ष धान भित्र्याउने बेलामा आएको बेमौसमी वर्षाका कारण धान बालीमा क्षति पुगेका नगरभित्रका किसानलाई राहत रकमस्वरुप रु. आठ लाख ९६ हजार बराबरको रकम वितरण गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी दिइन्।पीडित किसानले आफ्नो धान बालीको क्षतिका आधारमा दुईहजार देखि आठ हजारसम्म क्षतिपूर्ति रकम पाएका छन्।राह

वर्षापछि गएको पहिरोले बाटो र धान बालीमा क्षति

शनिबार बेलुकादेखि परेको अविरल वर्षापछि झरेको पहिरोले सिन्धुपाल्चोकमा ग्रामीण मोटरबाटो र धान बालीमा क्षति पु¥याएको छ । भारी वर्षाले हेलम्बु र मेलम्चीवासी त्रसित छन् ।  हेलम्बु  र मेलम्ची क्षेत्रको स–साना खोलामा...

बेमौसमी वर्षाले पु-याएको क्षतिको राहतका लागि १० करोड

दाङ-बेमौसमी वर्षाले धान क्षति पु-याएका कृषकलाई राहतका लागि जिल्लामा १० करोड बजेट आएको छ ।जिल्ला प्रशासन कार्यालय दाङको नाममा उक्त रकम आएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए । कृषकको धान बालीमा क्षति पुगेको लामो समय पछि संघीय सरकारले राहत रकम पठाएको हो ।उक्त रकम कृषि बालीमा क्षति पुगेका […]

बेमौसमी वर्षाले धानबालीमा क्षति बेहोरेका किसानलाई राहत दिन एक अर्ब निकासा

९ फागुन, काठमाडौं । गत असाेज अन्तिम र कात्तिक पहिलाे साता आएकाे वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिन अर्थ मन्त्रालयले एक अर्ब रूपैयाँ निकासा गरेकाे छ । गृहमन्त्रालयले किसानकाे खातामा उपलब्ध गराउनेगरी उक्त रकम निकासा भएको मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कृषि विकास सचिव गाेविन्द शर्माले जानकारी दिए । केही दिन अघि निकासा […]

वर्षाले तरकारी बालीमा क्षति

अविरल वर्षाले धनुषामा धान बालीसँगै तरकारी बालीमा समेत क्षति भएको छ । हरियो तरकारी खेतीको केन्द्र मानिएको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका किसानको सयौं बिघामा लगाइएको काउली, भान्टा, गोलभेडा, खुर्सानीलगायत मौसमी तरकारी खेतीमा वर्षाले क्षति भएको हो ।विक्रीका लागि तयार रहेको काउली, उम्रिदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारी बाली वर्षाले नोक्सान भएको स्थानीय किसान सत्यनारायण महतोले बताए । एक बिघामा लगाइएको काउली बेच्ने समय भइसकेको अवस्थामा वर्षाले नष्ट भएको उनको भनाइ छ ।वर्षाले तरकारी

लगातारको वर्षाले सर्लाहीका धानबालीमा क्षति

सर्लाही, २ कात्तिक: आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि त्यहाँका किसान चिन्तित छन् । यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । लगातारको पानीले धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । उनले भने “ काटेका र काट्न बाँकी रहेका धानबालीलाई पानीले क्षति पु¥याएको […]

लगातारको वर्षाले सुदूरपश्चिममा कृषि बालीमा क्षति

धनगढी– आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण कैलाली–कञ्चनपुरलगायत सुदूरपश्चिमका किसानले ठूलो क्षति व्यहोरेका छन्। कैलाली–कञ्चनपुरका फाँटमा काटेको धान बाली डुबेको छ भने भर्खर लगाएको हिउँदे तरकारी तथा तेलहन बालीसमेत भारी वर्षाका कारण नष्ट भएको छ। कैलालीका अधिकांश क्षेत्रमा हिउँदे तरकारी आलु, काउली, बन्दा तथा हरियो साग रोप्ने क्रम चलिरहेको छ। धेरै किसानले आलु, काउली तथा […]

वर्षाले पाकेको धान बाली नष्ट

वर्षाले पाकेको धान बाली नष्टवर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् ।  धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु-याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उनले भने, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खा

वर्षाले पाकेको धान बालीमा क्षति

सर्लाही । सर्लाहीमा निरन्तर वर्षाका कारण धान बालीमा क्षति पुगेको छ । पाक्ने लागेको धान वर्षा विगार्ने हो कि भन्ने चिन्तामा कृषकहरु परेका छन् । दैनिक वर्षा भईरहँदा धान पाक्न ढिलाई हुने र खेतमा पानी जम्दा काटेर राखेको धान बिग्रिने भन्दै कृषकहरु चिन्तित भएका हुन् । सर्लाहीका कृषकले धान खेती हुने करिव ४५ हजार हेक्टर […]