सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका–१० स्थित रत्न राजमार्गअन्तर्गत पर्ने टोलीखोला पुलबाट हाम्फालेका एक व्यक्तिको मृत्यु भएको छ।आइतबार राति साढे ११ बजेको समयमा पुलबाट हाम्फालेको दैलेखको आठबीस नगरपालिका–३ बस्ने वर्ष ३८ का दीपक कार्कीको उपचारका क्रममा मृत्यु भएको हो।कार्की नेपालगञ्जबाट कर्णाली प्रदेश २४७ नम्बरको बसमा सुर्खेत आउँदै थिए। बस टोली खोला पुल नजिकै खाना खान रोकिएको थियो। सोही क्रममा खाेलामा हाम्फालेका कार्की घाइते भएकामा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सु
काठमाडौं । हुस्सु र शितलहरका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने दैनिक उडान प्रभावित बन्न थालेका छन् । नेपालगञ्ज विमानस्थलबाट पहाडी भेगमा हुने उडानहरु ढिलो र स्थगित हुने गरेका हुन् । हरेक दिन जहाजले एउटा मात्रै उडान भएपनि यात्रुहरु धेरै नहुने गरेको स्थानीयहरु बताउँछन् । जहाजको क्षमता १८ जनाको भए पनि जहाजमा समानहरु भरेर करिब […]
काठमाडौँ : नाट्टा बाँकेको पहलमा नेपालगञ्जबाट सिधा ‘माउन्टेन फ्लाइट’का रुपमा चीनको कैलाश मानसरोवर उडानको तयारी भइरहेको छ । नेपालगञ्जमा आउने भारतीय पर्यटकका लागि ‘एरियल भ्यु’ देखाउन कैलाश मानसरोवर उडान भर्ने तयारी भइरहेको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । उनका अनुसार बुद्ध एयरसँग यसबारे कुराकानी भइरहेको र नेपालगञ्जमा माघ १४ गतेदेखि सुरु हुने […]
नेपालगञ्ज- बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन । बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए। जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लालगायत काठमाडौँका लागि कुनै हवाई […]
२२ कात्तिक, काठमाडौं । मंगलबार बिहान दुधे बालकसहित एक महिला यात्रु नेपालगञ्जबाट डोल्पास्थित जुफाल विमानस्थल जाने बोर्डिङ पास बोकेर मुगु पुगेकी छिन् । समिट एयरको टिकट काटेकी उनी नेपालगञ्जबाट नेपाल एयरलाइन्स (नेवानि) को जहाज चढ्न पुगिन् । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार डोल्पाको ठूलो भेरी नगरपालिकाकी राजकुमारी बुढा र उनका दुधे बालक नेपालगञ्जबाट डोल्पा जान बोर्डिङ […]
१ साउन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नियमित उडानको अनुमति नलिने र चार्टर्डमा जहाज उडाउने वायुसेवा कम्पनीको प्रवृत्तिमा अब रोक लाग्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अब नेपालगञ्जबाट पहाडी भेगमा दिने उडान अनुमति एकद्वार गरेको छ । आइतबारदेखि लागू भएको यस नियमका कारण आज नेपालगञ्जबाट पहाडी भेगमा कुनै पनि जहाज उडेनन् । […]
काठमाडौं।शुक्रवार नेप्से परिसूचक ८.८७ अंकले घटेको छ।नेपालगञ्जबाट २५० बोरा अफिमसहित भारतिय कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ।पोखरामा ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेजीको माग गरिएको छ।सप्तकोशी नदी कटानले ४ हजार घरपरिवार जोखिममा परेका छन् र गुणस्तरहीन सामग्री बेच्ने ललितपुरको भाटभटेनीलाई जरिवाना गरिएको छ।
नेपालगञ्ज – काठमाडौँ लैजान लागिएको अवस्थामा ब्राउनसुगरसहित नेपालगञ्जमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। बाँके प्रहरीले मंगलबार बिहान ५ः३० बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ चौलिक्काचोकबाट बर्दियाका प्रविण बिसीलाई १ सय ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो। सीमावर्ती भारतीय सहर रुपैडिहाबाट चार लाख रुपैयाँमा खरिद गरिएको ब्राउनसुगर बोकेर बिसी पैदल हिँडिरहेका थिए। प्रहरीले शंका लागेर जाँच […]
‘बुटवल, पाल्पा र नेपालगञ्जबाट पनि फोन गर्नुहुन्छ। तर यहाँ बेड खाली छैन। त्यसैले त्यहाँका बिरामीलाई 'त्यतै आइसियू मिलाउन प्रयास गर्नू' भन्छौं। नेपालगञ्जबाट फोन आयो भने 'चितवनमा हेर्नू' भन्छौं।’