१ साउन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नियमित उडानको अनुमति नलिने र चार्टर्डमा जहाज उडाउने वायुसेवा कम्पनीको प्रवृत्तिमा अब रोक लाग्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अब नेपालगञ्जबाट पहाडी भेगमा दिने उडान अनुमति एकद्वार गरेको छ । आइतबारदेखि लागू भएको यस नियमका कारण आज नेपालगञ्जबाट पहाडी भेगमा कुनै पनि जहाज उडेनन् । […]