काठमाडौँ – नायक आकाश श्रेष्ठ र गायिका सुरक्षा सेन्चुरी एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। गायिका सेन्चुरीकै स्वरमा समावेश ‘निःशब्द’ बोलको म्युजिक भिडियोमा उनीहरू देखिएका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् भने अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टीका दाहालले संगीतबद्ध गरेका हुन्। राहुल प्रधानको गीतमा संगीत […]