काठमाडौं, असोज २९ । काठमाडौंको इन्द्रचोकमा रहेको आकाश भैरवको चालँ पूजा सम्पन्न भएको छ । विजयादशमीको दिन आकाश भैरवमा रहेको नाटेश्वरको अमूर्त मूर्तिलाई तान्त्रिक रुपमा पूजा गरेर नगर परिक्रमा समेत गरिएको छ । परम्परागत साँस्कृतिक बाजागाजाका साथ ठाउँ ठाउँमा भैरव र पीठ पूजासमेत गरिएको थियो । नगर परिक्रमा पछि काठले बनेको नाटेश्वरको अमूर्त मूर्ति आकाश […]