काठमाडौं, फागुन १४ । पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई ‘ढोक्सा थापेको’ भन्ने टिप्पणी गरेका थिए। ओलीकै रणनीतिमा पुस १० गतेको सातदलीय सहमतिमा दाहाल प्रधानमन्त्री बनेका थिए। कांग्रेसले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन नमानेपछि प्रधानमन्त्री दाहाल एमालेसँग गठबन्धन गर्न पुगेका थिए। त्यसको १६ […]