चुनावी घोषणापत्रमा कांग्रेस र एमालेका आर्थिक एजेण्डा

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवैले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले  शनिवार र नेकपा एमालले मंगलवार  आगामी निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । अन्य राजनीतिक दलहरुले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अधिकांश राजनीतिक दलका घोषणापत्रमा मुख्यगरी चुनावपछि बन्ने सरकारले देशको अर्थ व्यवस्था कस्तो बनाउने भन्ने विषयका आर्थिक एजेण्डालाई प्राथमिकता...

सम्बन्धित सामग्री

पाँचथरबाट एमालेका बसन्त नेम्वाङ निर्वाचित

कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई झिनो मतान्तरले पराजित गर्दै एमालेका नेम्वाङ निर्वाचित भएका हुन् ।

सिन्धुपाल्चोकमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

सिन्धुपाल्चोक, ५ जेठ । सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । मतगणनाको विषयमा विवाद हुँदा पाँचपोखरीको थाङपाल गाउँपालिका–५ गुन्सामा झडप भएको हो । मतगणनाको क्रममा तीन मत हराएको र चार मतपत्र च्यातिएको भेटिएपछि कांग्रेससहितका केही दलका कार्यकर्ताले मतगणना कार्य बन्द गराएका थिए । आज बिहान गुन्साबाट गाउँपालिका भवनभित्र जाँदै गरेका कांग्रेसका […]

कृष्ण सिटौलाको वडामा हार्‍यो कांग्रेस, एमालेका खड्का निर्वाचित

झापा : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको वडामा कांग्रेस पराजित भएको छ। सिटौलाले मतदान गरेको भद्रपुर नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा एमालेले जित निकालेको हो। एमालेका वडा अध्यक्ष टेकबहादुर खड्काले १४ सय ८० मत ल्याउँदा कांग्रेस उमेदवार विष्णुप्रसाद काफ्लेले ११ सय ७१ मत मात्र प्राप्त गरे। राप्रपाका खेमराज…

कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।...

कैलालीकाे गाेदावरीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

काठमाडाैँ- कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। बुधबार राति गोदावरी नगरपालिका-६ मा दुई पक्षबीच झडप भएकाे हाे। झडपमा परी एमालेका वडाअध्यक्षका उम्मेदवार जग्गुराम चौधरीका भाइ बिन्तीराम चौधरी घाइते भएका छन्। उनको पाखुरामा धारिलो हतियार प्रहार गरिएको छ। बिन्तीकी श्रीमतीमाथि पनि आक्रमण भएको बताइएको छ। उनीहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार […]

माेरङमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। बुधबार राति करिब साढे १ बजे झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। प्रहरी कार्यालय पथरीका अनुसार कानेपोखरी २ को बजार नजिक दुवै समूहबीच झडप भएको हो। झडपमा परी राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नविन […]

दार्चुलामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

धनगढी- दार्चुलामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। शैल्यशिखर नगरपालिका-६ ग्वानीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। शान्तिपूर्ण र्‍याली गरिरहेका बेला कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ताकाे आराेप छ। झडपमा क्रममा गाडीका शिशा फुटनुका साथै एमालेका केही कार्यकर्ता घाइते भएको बताइएकाे छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाका […]

राष्ट्रियसभा चुनाव : कांग्रेस र एमालेका उम्मेदवारको मत बराबर

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएको छ । दुवैले ४ हजार ४८८ मत पाएका छन् । प्रदेशका सत्तारुढ गठबन्धनको बढी मत भए पनि एमालेले गठबन्धनको मत तान्न सफल भएको छ ।

यी हुन् देउवाको पक्षमा हस्ताक्षर गरेका एमालेका २६ सांसद

प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा नेकपा एमालेका २६ सांसदले हस्ताक्षर गरेका छन्।