विराटनगर- मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। बुधबार राति करिब साढे १ बजे झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। प्रहरी कार्यालय पथरीका अनुसार कानेपोखरी २ को बजार नजिक दुवै समूहबीच झडप भएको हो। झडपमा परी राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नविन […]