काठमाडाैँ- कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। बुधबार राति गोदावरी नगरपालिका-६ मा दुई पक्षबीच झडप भएकाे हाे। झडपमा परी एमालेका वडाअध्यक्षका उम्मेदवार जग्गुराम चौधरीका भाइ बिन्तीराम चौधरी घाइते भएका छन्। उनको पाखुरामा धारिलो हतियार प्रहार गरिएको छ। बिन्तीकी श्रीमतीमाथि पनि आक्रमण भएको बताइएको छ। उनीहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार […]