काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ।पार्टीको विधानअनुसार अध्यक्ष त्रयले उनीहरुलाई मनोनयन गरेको केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा तथा ध्रुवबहादुर प्रधानद्वारा जारी गरिएको विज्ञप्तिमा जानकारी दिइएको छ।प्रदेश १ का अध्यक्ष रामकुमार थापा र उपाध्यक्ष सगुनसुन्दर लावली‚ प्रदेश २ का अध्यक्ष रामरायचन्द्र राय र महेशलाल महासेठलाई मनोनयन गरिएको छ। यस्तै‚ गण्डकी प्रदेशका अध्यक्ष हेमजंग गुरुङ र उपाध्यक्ष महेश्वर रोक्का&sbq