सोलुखुम्बुको महाकुलुङमा अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी बनेका छन् । अध्यक्षमा कांग्रेसका सुर्य बहादुर कुलुङ दुई हजार एक सय मत र उपाध्यक्षमा पनि कांग्रेसकै विपना कुलुङ...

सम्बन्धित सामग्री

सुनसरी गढीको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

सुनसरी : जिल्लाको गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय गढीले दिएको जानकारी अुनसार बिहिबार दिउँसो सकिएको मतगणना अनुसार एमालेका अध्यक्ष पदका उम्मेदवार आशनारायण चौधरी विजयी भएक हुन् । उनले ८९०१ मत प्राप्त गरेका छन् ।उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका महेश दत्तले ५३५० मत मात्रै प्राप्त गरे । यस्तै उपाध्यक्षमा पनि एमालेकी अनिता शाह ७८१५ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटत् प्रतिद्वन्दी नेपाली काँग्रेसकी उ

सुनसरीको गढीमा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

सुनसरी - सुनसरीको गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय गढीले दिएको जानकारी अुनसार अध्यक्षमा  आशनारायण चौधरी विजयी हुनु भएकाे हाे ।  उहाँले ८ हजार ९ सय १ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेश दत्तले ५ हजार ३ सय ५० मत मात्रै प्राप्त गर्नुभएकाे छ। यस्तै उपाध्यक्षमा पनि एमालेकी अनिता शाह ७ हजार ८ सय १५ मत ल्याएर विजयी हुनुभएकाे छ । उहाँकी निकटतम प्रतिस्पर्धी&n...

कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

दोलखाको कालिञ्चोक गाउँपालिकामा  अध्यक्ष र उपाध्यक्ष पदमा गठवन्धनका उम्मेदवार विजयी भएका छन् । कालिञ्चोक गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार  नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी  र नेकपा माओवादी केन्द्रबाट  कुलबहादुर बुढाथोकी उपाध्यक्षमा निर्वाचित...

पाँचथरको याङवरकको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले उम्मेदवार विजयी

४ जेठ, काठमाडौं । पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भीमबहादुर योङया र उपाध्यक्षमा बावा मेयाङ्बो निर्वाचित भएका हुन् । योङयाले ४ हजा। ११८ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार मविन्द्र योङयालाई पराजित गरेका मविन्द्रले ४ हजार ३८ मत ल्याए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार […]

धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

३ जेठ, जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भोगेन्द्र मिश्र र उपाध्यक्षमा फूलकुमारी यादव निर्वाचित भएका हुन् । मिश्रले ३ हजार ७६५ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार शत्रुधन यादवले ३ हजार ४९७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा फूलकुमारी ३ […]

स्याङजाको बिरुवाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले उम्मेदवार विजयी

३ जेठ, वालिङ । स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सूर्यबहादुर कुँवर र उपाध्यक्षमा भगवती शर्मा निर्वाचित भएको निर्वाचन अधिकृत विश्वप्रसाद रेग्मीले जानकारी दिए । कुँवरले ४ हजार ८७२ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेलले ४ हजार ७४६ मत ल्याउए […]

मकवानपुरको ईन्द्रसरोबरमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देवकृष्ण पुडासैनी शर्मा निर्वाचित हुनुभएको छ । पुडासैनीले नेपाली कांग्रेसका विश्व लामालाई पराजित गर्दै विजयी हुनुभएको हो । इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा विजयी हुँदा उपाध्यक्षमा एमलेकै उमाकुमारी लामा विजयी हुनुभएको हो […]

गोरखाको अजिरकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी विजयी

गाेरखा – गोरखाको अजिरकोट गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल विजयी हुनुभएको छ ।  देवकोटाले तीन हजार सात सय ८७ मत प्राप्त गर्नुभएको छ उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द गुरुङले तीन हजार दुई सय ८९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कमलराज भण्डारीले बताउनुभयो ।   उपाध्यक्षमा विजयी भुजेलले तीन हजार पाँच सय ३२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी कांग्रेसकै इन्द्र गुरुङले तीन हजार तीन सय ६१ म...