सम्झनालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं: बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ। संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा उत्रेकाहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका थिए। उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ती नदिन सरकारसमक्ष माग राखेका

सम्बन्धित सामग्री

आरती साहलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। आरतीलाई न्याय माग्दै मंगलबार माइतीघरमा धर्नासहित प्रदर्शन गरिएको हो। धर्नामा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर तनाव सिर्जना भएको थियो। दाइजोको नाममा आरतीको हत्या भएको […]

प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। मंगलवार संघीय संसद अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारबिरुद्ध प्रदर्शन भएको छ । बुधवार स्व.आचार्यको २५ बुँदै माग पूरा गर्न माग गर्दै सरकारबिरुद्ध बिरोध प्रदर्शन भएको हो । काठमाडौंको माईतीघर र बानेश्वर क्षेत्रमा मृतक आचार्यको माग पूरा गर्न माग गर्दै बिरोध भएको छ ।

पल शाहको समर्थनमा माइतीघरमा प्रदर्शन (फोटो)

काठमाडौं : बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पूर्ण विक्रम शाह 'पल शाह'को पक्षमा माइतीघरमा प्रदर्शन भएको छ।आफूलाई सामाजिक अभियन्ताको समूह बताउने  'हाम्रो टिम नेपाल' ले शुक्रबार विभिन्न नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।पल शाहलाई न्याय दे, पुरुष अधिकार सुनिश्चित गर, आरोप लाउँदैमा दोषी मान्ने प्रथा बन्द गर्, जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।बिहीबार उच्च अदालत पोखराले पनि अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान

नवराज विकसहित ६ जनाको न्यायका लागि प्रदर्शन (फोटोफिचर)

रूकुम पश्चिममा नवराज विक र उनका साथीहरूको हत्या भएको दुई वर्षसम्म पनि न्याय नभएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ। नागरिक आन्दोलन र विभिन्न समूहले नाटकको माध्यमबाट सो घटनाबारे आक्रोश देखाएर...

यौन हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन (फोटो)

काठमाडौं : सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ। ‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माईतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन। बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ।बलात्कारीलाई सजाय दे, दोषीलाई कार

बलात्कृत किशोरीको न्यायको लागि माइतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ६ जेठ । बलात्कृत किशोरीको न्यायको लागि आज माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । अखिल (क्रान्तिकारी) छात्रा विभागले किशोरीको न्यायको लागि विरोध प्रदर्शन गरेको हो । छात्र छात्राहरुले ‘हामी चुप बस्दैनौ’, ‘जस्टिस फर सुस्मिता’, ‘सुस्मितालाई न्याय दे’ लेखेका प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका थिए । युवती आफैले आफु ८ वर्ष अघि फोटोग्राफर लगायतले आफुलाई […]

भूपेन्द्रको हत्यारालाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

६ मंसिर, काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको १३ दिन पुग्दा पनि प्रहरीले आरोपीहरुलाई पक्राउ नगरेको भन्दै युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले तत्काल आरोपीलाई पक्राउ गरी न्याय दिन माग गरेका छन् । प्रदर्शनमा सहभागी मिलन ढकालले १३ दिन बितिसक्दा पनि प्रहरीले दोषीहरुलाई पक्राउ नगरेर भाग्ने समय दिएको […]

न्याय माग्दै नेपालगञ्जबाट हिँडेर आएकाको माइतीघरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं : न्याय माग्दै बाँकेको नेपालगञ्जदेखि पैदल यात्रा गरी काठमाडौं आइपुगेका महिला तथा अधिकारकर्मीहरू काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन्।नेवाजी गाउँकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको शंकास्पद मृत्यु भएको र प्रहरीले घटनाको अनुसन्धान नगरेको भनी उनीहरू न्याय माग्न काठमाडौं आएका हुन्। उनीहरुले असोज १ देखि पैदल यात्रा सुरु गरेका थिए।यसअघि जिल्ला प्रशासन कार्यालय दाङको गेटमा भदै १३ देखि ३१ सम्म धर्ना दिएका थिए। उनीहरू न्याय नपाइञ्जेल नफर्किने बताएका छन्।

निर्मला हत्याको ३ वर्ष पूरा : माइतीघरमा न्याय माग्दै प्रदर्शन (फोटो फिचर)

काठमाडाैं : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै राजधानीको माइतीघरमा प्रदर्शन भएको छ। निर्मलाको हत्या भएको ३ वर्ष भइसक्दा पनि छानबिन नभएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो। २०७५ साउन १० गते उल्टाखाम महेन्द्रनगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो। घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो।पोष्टमार्टम रिपोर्टबाट निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएक

'खैरे'का लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

माइतीघर मण्डलामा बुधबार दिउँसो पशु अधिकारकर्मी तथा अभियन्ताहरूले प्रदर्शन गरेका हुन्।