काठमाडौं- सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले स्थानीय कार्यपालिकाको निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धनलाई कायम राख्न निर्देशन दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको बैठकले कार्यपालिका र जिससमा पनि गठबन्धन कायम राख्न निर्देशन दिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) का स्वकीय सचिव रमेश मल्लले बताए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको […]