काठमाडौँ– पाँच दलीय सत्ता गठबन्धनले जिल्ला समन्वय समिति र कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सम्बद्ध पार्टीहरूबीच सहमति कायम गरी कार्यपालिका र जिससको निर्वाचनमा अगाडि बढ्न निर्देशन दिने निर्णय गरेको हो । अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाकी रहेका पालिकाहरूको कार्यपालिका […]