पाँच टोलीको उपाधि लक्ष्य, कसले मार्ला बाजी ?

काठमाडौं । पटकपटक सारिएपछि शुक्रबार हुन लागेको सहिद स्मारक ‘ए’ डिभजिन लिगमा १४ टोलीले प्रतिस्पर्धा गर्दैछन् । त्यसमध्ये ६ टोलीले उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको बताएका छन् ।  बिहीबार अखिल नेपाल फुटबल संघले आयोजना गरेको लिग अगाडिको पत्रकार सम्मेलनमा साविक विजेता मछिन्द्र, उपविजेता त्रिभुवन आर्मी, नेपाल पुलिस, मनाङ मर्स्याङ्दी, थ्री स्टार...

सम्बन्धित सामग्री

‘हाम्रो लक्ष्य उपाधि जित्ने नै छ’- पवन सरार्फ

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशका स्टार अलराउन्डर पवन सरार्फले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा आफ्नो टोलीको लक्ष्य उपाधि जित्नै भएको बताएका छन् । दुई महिना अघि पोखरामा सम्पन्न केपी ओली कपको फाइनलमा आर्मीलाई हराउँदै उपाधि जितेको मधेश यस पटक पिएमकपमा प्रदेशका टोलीमा सबैभन्दा बलियो पनि मानिएको छ । मधेशले सुरुवाती दुई खेल खेल्दा कोशीलाई […] The post ‘हाम्रो लक्ष्य उपाधि जित्ने नै छ’- पवन सरार्फ first appeared on हाम्रो खेलकुद.

डेब्यु संस्करणमा उपाधि जित्ने विराटनगर र लुकाको विश्वास

इलाम : सातौं संस्करणको विराट गोल्डकप फुटबलको डेब्यु उपाधिको लागि घरेलु टोली विराटनगर सिटी एफसीविरुद्ध पाहुना टोली लुका सकर क्लब भिड्दैछ।नेपाल सुपर लिग क्लब विराटनगरलाई केरला प्रिमियर लिग क्लबविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ। दुवै टोलीको दावी आफूले उपाधि जित्ने छ। पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाएका दुवै टोलीले उपाधि आफ्नो पक्षमा पार्न तयार छन्।विराटनगरमा बुधबार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनलअघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन्।विराटनग

नेपालको उपाधि सम्भावना समाप्त

बंगलादेशमा सञ्चालन भइरहेको यू–१७ महिला साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ । प्रतियोगिताअन्तर्गत आइतबार ढाकाको बिएसएस मुस्तफा रंगशालामा रसियासँग ३–० ले पराजित हुँदा नेपाली टोलीको उपाधि जित्ने...

नेपाललाई दाबेदार टोलीको छवि फर्काउने सुनौलो अवसर

काठमाडौं, भदौ २२ । दक्षिण एसियाली फुटबलको उमेर समूहमा आफूलाई सधैं उपाधि दाबेदार टोलीको रूपमा उभ्याउँदै आए पनि नेपाल पछिल्ला केही वर्षयता भने सोही छवि फर्काउन संघर्षरत छ। साफ यु-१७ च्याम्पियनसिप २०२२ मा नेपाललाई दाबेदार टोलीको छवि फर्काउने सुनौलो अवसर समेत बन्न सक्छ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा आज भुटानको सामना गर्दा नेपाल जितसहित साफ […]

साफ यू १७ मा नेपालको लक्ष्य उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा सोमबार सुरु हुने साफ यू१७ पुरुष च्याम्पियनसिपमा नेपाली युवा टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् । ‘ यो भन्दा अघिको संस्करणमा हामी उपविजेता बनेका थियौं । यसपालीको लक्ष्य उपाधि जितेरै जाने लक्ष्य हो । त्यसै […]

साफ यू–२० च्याम्पियनशिप उपाधि जित्ने नेपालको दाबी

काठमाण्डौ – भारतमा आयोजना हुन लागेको साफ यू–२० च्याम्पियनशिपमा नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।   भुवनेश्वरमा आज आइतवार भएको प्रि– म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको सबै तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका हुन् । कोरोना महामारीका कारण पछिल्लो दुई वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यस पटक मुख्य प्रशिक्षक मेघराज केसीले खुला प्रतिस्पर्धाबाट युवा टोली तयार गरेका छन् । प्रतियोगिताका लागि टोलीले दुई महिन...

घरेलु टोलीको लक्ष्य उपाधि

पोखरामा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय–'ए’ डिभिजन फुटसल लिगमा घरेलु टोलीले उपाधि लक्ष्य राखेको छ।...

बालगोपाल महर्जन नेपाली यू २३ फुटबल टोलीको प्रशिक्षक

काठमाडौं: नेपाली यू २३ टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनले जिम्मेवारी पाएका छन्। राष्ट्रिय टोलीका प्रशिक्षकका रुपमा यसअघि नेपालमा सम्पन्न थ्री नेशन्स कपमा उपाधि दिलाएका महर्जन एएफसी यू २३ एसियन कप क्वालिफायर्सका लागि प्रशिक्षकमा नियुक्त भएका हुन्। त्यस्तै रोजित केसी सहायक प्रशिक्षक र ललित चन्द गोलकिपर प्रशिक्षक नियक्त भएका छन्। क्वालिफायर्समा…

‘गत सिजनका शीर्ष चार टोली नै उपाधि दाबेदार’

‘गत सिजनका शीर्ष चार टोली (सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सी) नै उपाधि दाबेदार रहेता पनि अन्य टोलीको सम्भावनालाई पनि नकार्न सकिँदैन।’...

देशका लागि मेसीको पहिलो उपाधि

पछिल्लो पुस्ताका महान् खेलाडी मेसीको लोभलाग्दो खेल जीवनमा राष्ट्रिय टोलीको उपाधि मात्रै बाँकी थियो । क्लब फुटबलमा सबैभन्दा बढी सफलता चुमेका मेसीलाई राष्ट्रिय टोलीको असफलताको धब्बा लाग्ने डर थियो  एउटा पीडादायी लामो...