घरेलु टोलीको लक्ष्य उपाधि

पोखरामा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय–'ए’ डिभिजन फुटसल लिगमा घरेलु टोलीले उपाधि लक्ष्य राखेको छ।...

सम्बन्धित सामग्री

बंगलादेश विरुद्ध नेपाललाई बदला लिने मौका

२६ असार, काठमाडौं । गत वर्ष घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । दशरथ रंगशालमा घरेलु समर्थक अघि पहिलो पटक साफ उपाधि जित्ने नेपाली महिला टोलीको लक्ष्यमा बंगलादेश बाधक बनेको थियो । त्यही हारको बदला लिने लक्ष्यसहित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला टिम बंगलादेश पुगेको […]

डेब्यु संस्करणमा उपाधि जित्ने विराटनगर र लुकाको विश्वास

इलाम : सातौं संस्करणको विराट गोल्डकप फुटबलको डेब्यु उपाधिको लागि घरेलु टोली विराटनगर सिटी एफसीविरुद्ध पाहुना टोली लुका सकर क्लब भिड्दैछ।नेपाल सुपर लिग क्लब विराटनगरलाई केरला प्रिमियर लिग क्लबविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ। दुवै टोलीको दावी आफूले उपाधि जित्ने छ। पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाएका दुवै टोलीले उपाधि आफ्नो पक्षमा पार्न तयार छन्।विराटनगरमा बुधबार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनलअघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन्।विराटनग

च्याम्पियन्स लिग खेल्ने सबै टोली तय हुँदै

काठमाडौं : च्याम्पियन्स लिग फुटबल खेल्ने बाँकी ६ टिमको तय मंगलबार र बुधबार लाग्दै छ। यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणमा कुल ३२ टोलीले सहभागिता जनाउनेछन्।जसमा कुल २६ टोलीको तय हुँदा बाँकी ६ टोलीको टुंगो अन्तिम चरणको प्लेअफको दोस्रो लेगबाट मंगलबार र बुधबार राति टुंगो लाग्नेछ।घरेलु लिगमा शीर्ष स्थानका आधारमा २६ टोलीको तय भइसकेको छ। सबै टोलीको तय भएपछि ४ प्लट बनाएर ८ समूहमा टोली विभाजन गरेर टोलीको तय गरिनेछ।च्याम्पियन्स लिग र युरोपा लिगको उपाधि विजेतासँगै युरोपको शीर्ष ६ लिगको विजेताले प्लट

लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्कियाे

१-० ले पछि परेको स्थितिमा साउथह्याम्पटनविरुद्द २-१ को जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पुनः फर्किएको छ । मंगलबार राति साउथह्याम्पटनको मैदानमा  जितसँगै लिगको अन्तिम खेलले मात्रै उपाधि जित्ने टोलीको टुंगो लाग्नेछ । अन्तिम दिन लिभरपुलले उल्भ्स तथा शीर्ष स्थानको म्यानचेस्टर सिटीले एस्टन भिल्लाको सामना गर्नेछ  । साउथह्याम्पटनको मैदानमा लिभरपुलको जितमा ताकुमी मिनामिनो र जोएल मटिपले गोल गरे । घरेलु टोली साउथह्याम्टनका नाथन रेडमन्डको गोल सान्त्वना गरे । जितपछि

युरोपा लिगको उपाधि लागि रेन्जर्स र फ्रान्कफुर्ट भिड्ने

यूइएफए युरोपा लिगको उपाधिका लागि रेन्जर्स र आइनट्राख्ट फ्रान्कफुर्ट भिड्ने भएका छन् । बिहीवार राति टर्किस क्लब रेन्जर्सले जर्मन क्लब आरबी लाइपजिगलाई सेमिफाइनलको दोस्रो लेगमा ३-१ हरायो । समग्रमा लाइपजित  ३–२ को जित निकाल्न सफल भयो ।घरेलु टोलीको जितमा जेम्स टाभेनिएर, ग्लेन कामरा र जोन लन्डस्ट्रोमले गोल गरे । यस्तै लाइपजिगका लागि  क्रिस्टोफोर एनकुकुले सान्त्वना गोल गरे । अर्काे सेमिफाइनल खेलमा फ्रान्कफुर्टले वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेकाे छ । फ्रान्कफुर्ट समग्रमा

नेपोलीको आधा दर्जन गोल

एजेन्सी – इटालियन सिरी ‘ए’ को उपाधि दौडमा रहेको नेपोलीले सानदार जित निकाल्दै उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।घरेलु मैदानमा सस्सुलोलाई ६–१ ले पराजित गर्दै नेपोलीले सिरी ‘ए’ को शीर्ष टोली एसी मिलान र इन्टर मिलानमाथि दवाव बढाएको हो । स्टेडियो डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा ड्रिएस […]

एभर्टनलाई हराउँदै लिभरपुल उपाधि होडमै

एजेन्सी – मर्सिसाइड डर्वीमा एभर्टनमाथि सहज जित निकाल्दै लिभरपुलले उपाधि जित्ने सम्भावना जीवितै राखेको छ । लिभरपुलले घरेलु मैदानमा २–० को सहज जित निकालेको हो । एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा एन्ड्रिउ रोबर्टसन र डिभोक ओरिगीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलको सुरुवातदेखि नै पाहुना टोलीलाई दवावमा […]

युनाइटेडको पोस्टमा लिभरपुलको चार गोल

उपाधि होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई  ४–० अन्तरले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा  एकपक्षीय खेल खेलेको लिभरपुलले उपाधि यात्रामा म्यानचेस्टर सिटीलाई पछ्याउने क्रममा दुवै हाफमा दुई-दुई गोल गरेको हो ।टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक-एक गोल गरे । पुत्रशोकका कारण युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो खेलमा अनुपस्थित थिए । जितसँगै शीर्षस्थानमा उक्लि

महिला विश्वकप: न्युजिल्यान्डद्वारा भारत पराजित

आइसिसी एकदिवसीय महिला विश्वकपमा घरेलु टोली न्युजिल्यान्डले उपाधि दाबेदार भारतलाई ६२ रनले पराजित गरेको छ। बिहीबार न्युजिल्यान्डस्थित ह्यामिल्टनमा भएको प्रतियोगिताको आठौं खेलमा घरेलु टोली न्युजिल्यान्डले आफ्नो तेस्रो खेलमा दोस्रो जित निकाल्यो।टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६० रनको उच्च स्कोर तयार गरेको थियो। जवाफमा भारत ४६.४ ओभरमा अलआउट हुँदै १९८ रनमा समेटिएको थियो।भारतका लागि हरमनप्रीत कौरले सर्वाधिक ७१ रनको योगदान दिए पनि टोलीको हार टार्न सकिनन्।

झापा गोल्डकप : राष्ट्रिय खेलाडीसहित मैदान उत्रँदै झापा–११

इलाम : घरेलु मैदान डोमलाल राजवंशी रंगशालामा झापा–११ आज मैदान उत्र्दैछ। झापा गोल्डकपको सेमीफाइनल प्रवेशका लागि झापाले प्रतिद्धन्द्धीको रुपमा सिक्किमको रेडपान्डा (आरपी) एफसीलाई पाएको छ।घरेलु मैदानमा झापालाई हरेक संस्करणको उपाधिको दावेदार टोलीको रुपमा हेरिन्छ। पाचौँ संस्करण चलिरहँदा झापा अघिल्ला चारवटै संस्करणको फाइनल भिड्ने टोली हो।तर उपाधि भने जित्न सकेको छैन्। यस संस्करणमा पाहुना टोली विरुद्ध झापाली टोली केही दबाबमा देखिन सक्छ। फुटबलको हवको रुपमा चिनिएको झापा–११ खेलाडी उत्पादनको कारख