भारत र अस्ट्रेलियाबीचको व्यापार सम्झौताले पाँच वर्षमा १० लाखलाई रोजगारी : भारतीय उद्योगमन्त्री पीयूष गोयल

भारतीय केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले अस्ट्रेलियासँगको नयाँ हस्ताक्षरित व्यापार सम्झौताले आगामी पाँच वर्षमा द्विपक्षीय व्यापार हालको २७ अर्ब अमेरिकी डलरबाट ४५-५० अर्ब अमेरिकी डलरमा पुर्‍याउने र सरकारले १० लाख रोजगारी सिर्जना हुने अपेक्षा गरेको बताएका छन्।

सम्बन्धित सामग्री

रोजगारी सिर्जनाका लागि नै रुग्ण उद्योग सञ्चालन गर्न लागेका हौँ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासबाट उत्पादन वृद्धि र रोजगारी सृजनामा वर्तमान सरकार केन्द्रित भएको बताएका छन्।सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उनले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताए। स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उनले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए। भारत र

भारतमा रोजगारी संकटको बहस

भारतीय अर्थतन्त्र ९ प्रतिशतसम्मको वृद्धिले अगाडि बढ्न सकेन भने युवाका लागि पर्याप्त रोजगारी सिर्जना गर्न सक्ने अवस्था छैन  भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो । बाँकी चार देशलाई हेर्ने हो भने यसले...

भोट हालेपछि फेरि भारत फर्किए जाजरकोटका युवा

२० मंसिर, जाजरकोट । बारेकोट गाउँपालिका–२ रोकायगाउँका पूर्णबहादुर कामी भारतको हिमाञ्चल प्रदेशमा काम गर्थे । ४ मंसिरको चुनावमा भोट हाल्न आएका उनी फेरि भारत जाने सुरसारमा छन् । ‘यहाँ कुनै रोजगारी छैन, दुई चार सय कमाई भारततिरै हुन्छ’, उनले भने, ‘अब्को केही दिनपछि भारत जानुपर्ला, यहाँ बसेर के गर्नु ?’ भारतमा काम गर्न नगए परिवार […]

नेता सांसद बन्दै शहर छिरे जनता भारत

जाजरकोट । जाजरकोटका ग्रामीण भेगका सर्वसाधारण भारत पलायन हुन थालेका छन् । प्रदेश तथा प्रतिनिधि सभाका सदस्यहरू विजय उत्सव मनाइरहेका बेला जनता काम खोज्दै भारत पलायन हुन थालेका हुन् । गाउँमा श्रम र रोजगारी नहुँदा नाना र खानाको जोहो गर्न सर्वसाधारण धमाधम भारत जाने गरेका छन् । उता दैनिक २० देखि ५० जना ज्यालामजदुरी गर्न […]

गाउँमा छैन रोजगारी, रोपाइँ सकेर भारत जानेको लर्को

काठमाडौं : बाँके जिल्लाको नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरूको संख्या बढ्न थालेको छ। असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन्। धान रोपाइँ गरेर नेपालीहरू आयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन्। धान रोपाई गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाए पनि उचित पारिश्रमीक नपाउने कारणले दैनिक नेपालीहरू भारत जान बाध्य भएका हुन्। नेपालभन्दा सहज

परदेशीको एउटै मागः गाउँमै रोजगारी सिर्जना

स्थानीय तहको निर्वाचनमा सहभागी हुन नेपाल–भारत सीमा क्षेत्र जमुनाह हुँदै मताधिकार प्रयोगका लागि घर पुग्ने गन्तव्यमा छन् उनी। बुढा काम छाडेर मतदानमा सहभागी हुन आउनुको एउटै कारण छ, ‘गाउँमै रोजगारी मिलोस्।’...

भारतको बजेट : ६० लाख युवालाई रोजगारी, एक वर्षमा २५ हजार किलोमिटर हाइवे

भारत सरकारले आर्थिक वर्ष २०२२/२३ को बजेट भाषण सुरू गरेको छ । आगामी आर्थिक वर्षका लागि भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले घोषणा गरेको बजेटमा आगामी वर्षमा १६ लाख युवालाई रोजगारी सृजना गर्ने उल्लेख छ ।कोभिड महामारीबाट धरासायी बनेको अर्थतन्त्रलाई पुनर्उत्थान गर्न उक्त संख्याको रोजगारी सृजना गर्ने भारत सरकारले बजेटमार्फत घोषणा गरेको हो । यस्तै, आगामी एक वर्षमा भारतमा २५ हजार किलोमिटर हाइवे निर्माण गर्ने वित्त मन्त्री सितारमणले घोषणा गरेकी छिन् ।यसका साथै, आगामी तीन वर्षमा १०० वटा व्यवसा

रोजगारीका लागि भारत जानेको तथ्यांक व्यवस्थित गरिने

सुदूरपश्चिम प्रदेश सरकारले रोजगारीका लागि भारत जाने प्रदेशवासीहरुको तथ्यांक व्यवस्थित गर्ने भएको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालयले एक संस्थामार्फत् रोजगारी गर्न भारत जानेहरुको तथ्यांक राख्नका लागि अध्ययन गरिरहेको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले देशमा रोजगारको अवसरहरु पर्याप्त नहुँदा रोजगारका लागि भारत जाने क्रम नरोकिएको बताउँदै प्रदेश सरकारले सोको लागि समेत अध्ययन […]

खेतीपाती सकेर भारत जानेको लर्को

बर्दिया – खेतीपाती सकेर हरेक वर्ष झैँ यस वर्ष पनि नेपालबाट रोजगारीका लागि भारत जाने क्रम बढेको छ । गएकाे वर्ष कोरोना महामारीले गर्दा रोजगारी गर्न भारत गएकाहरू नेपाल फर्कने क्रम बढेको थियो भने भारत जाने क्रम घटेको थियो । तर यस वर्ष भने साउन तेस्रो हप्तादेखि हिजाेआज हरेक दिन नेपाल–भारत सीमा क्षेत्रमा पर्ने बाँकेको नेपालगञ्ज रुपेडिया, कैलालीको गौरीफन्टा र कञ्चनपुरको महेन्द्रनगर गड्डाचौकी बनवासा नाका हुँदै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रबाट भारत जाने नेपालीको लर्को ...