रोजगारीका लागि भारत जानेको तथ्यांक व्यवस्थित गरिने

सुदूरपश्चिम प्रदेश सरकारले रोजगारीका लागि भारत जाने प्रदेशवासीहरुको तथ्यांक व्यवस्थित गर्ने भएको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालयले एक संस्थामार्फत् रोजगारी गर्न भारत जानेहरुको तथ्यांक राख्नका लागि अध्ययन गरिरहेको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले देशमा रोजगारको अवसरहरु पर्याप्त नहुँदा रोजगारका लागि भारत जाने क्रम नरोकिएको बताउँदै प्रदेश सरकारले सोको लागि समेत अध्ययन […]