मूल्य बढ्दा पनि घटेन पेट्रोलियमको माग

पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि स्थानीय बजारमा माग भने घटेको छैन । मूल्य बढ्दा माग घट्ने अपेक्षा गरिए पनि पेट्रोलियम पदार्थको खपत वार्षिक रूपमा १० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ । गत वर्षको तुलनामा सवारीसाधनको प्रयोग र बिक्री वितरण पनि बढ्दा पेट्रोलियमको मूल्य बढे पनि यसको खपत नघटेको हो । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल र डिजेलको खपत वार्षिक १० प्रतिशतका दरले बढेको छ । “मूल्य बढे पनि पेट्रोलियम पदार्थको खपत घटेको देखिँदैन,” उहाँले भन्नुुभयो, यो वर्ष इन्धनको परिणाम र मूल्य दुवै बढेको छ ।

सम्बन्धित सामग्री

पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइँसराइ

गलेश्वर । म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका सम्पूर्ण पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डिजिटल एक्स–रे सेवा उपलब्ध छ । गाउँ नजिकै विद्यालय छन् । सञ्चार, खानेपानी, सिँचाइलगायतका सुविधा वृद्धि हुँदै गए पनि उपयोग गर्ने मानिस भने घट्दै गएका छन् । […]

पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइसराइ

म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका सम्पूर्ण पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् ।

डिजलको मूल्य घट्दा स्थानीय रुटमा चल्ने गाडीको भाडा घटेन

डिजलको मूल्य घट्दा स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा भने समायोजन भएको छैन । पेट्रोलियम पदार्थको मूल्य बढ्दा भाडा समायोजन गर्न हतारिने यातायात व्यवसायी अहिले चुपचाप यात्रुसँग पुरानै भाडा असुलिरहेका छन् । भाडा घटाउने निर्णय सरकारले नगरेकाले पुरानै भाडादर लिइरहेको व्यवसायी बताउँछन् ।

डलरको मूल्य घट्यो, वस्तुको घटेन

काठमाडौं । नेपाली समाजमा एउटा उखान प्रचलित छ, ‘सुनदेखि नुनसम्म विदेशबाट आयात हुन्छ ।’ यसले प्रस्ट पार्छ, यहाँ प्रयोग हुने अधिकांश वस्तुमा विदेशको भर पर्नुपर्ने अवस्था छ । भान्सामा पाक्ने तरकारी, खाद्यान्नदेखि औद्योगिक कच्चा पदार्थ विदेशबाट आयात हुन्छ । आयातित वस्तुको मूल्य डलरको सटही दरमा निर्भर रहन्छ। व्यापारीले डलरको मूल्य बढ्दा आयातित वस्तुको भाउ बढाउँछन् […]

डलरको मूल्य घट्यो, वस्तुको घटेन

डलरको मूल्य घट्दा पनि व्यापारीले कुनै वस्तुको मूल्य घटाएका छैनन्। डलरको सहटी दर बढ्दा खरिद मूल्य बढ्ने र सटहीदर कम हुँदा खरिद मूल्य घट्नुपर्ने भए पनि त्यसो हुन सकेको छैन। व्यापारीले नाफामा मात्र ध्यान दिँदा उपभोक्ता मारमा परेका छन्।...

इन्धन मूल्य घट्दा घटेन, बढ्दा बढ्यो

पेट्रोलियम पदार्थको मूल्य घट्दा मौन रहेको नेपाल आयल निगमले भाउ बढेलगत्तै नयाँ मूल्य सार्वजनिक गरेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाएर पठाएको थियो ।

मूल्य बढ्दा पनि घटेन पेट्रोलियम पदार्थको आयात

वीरगञ्ज – वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात बढेको छ। देशको प्रमुख आर्थिक नाका वीरगञ्ज नाका भएर चालु आर्थिक वर्षको पहिलो सात महिनामा ७१ अर्बभन्दा बढीको डिजेल र पेट्रोल आयात भएको हो। चालु आर्थिक वर्षको साउनदेखि माघसम्म यो नाका भएर रु ७१ अर्ब ३३ करोड ५२ लाख ७७ हजार बराबरको डिजेल र पेट्रोल आयात भएको वीरगञ्ज […]

एक महिनामै ३४ अर्ब विदेशी ऋण, आयात बढ्दा पनि घटेन शोधनान्तर बचत

काठमाडौं । सरकारले ठूलो विदेशी ऋण सहायता लिँदा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा मुलुकको बाह्य

कोरोनाले घटेन वैदेशिक व्यापार, आयात बढ्दा निर्यात घट्यो

काठमाण्डौ - कोरोना भाइरसको प्रभावले धेरै देशको व्यापारमा प्रभाव परे पनि नेपालको वैदेशिक व्यापारमा असर नपरेको देखिएको छ । फागुन महिनासम्म नेपालको वैदेशिक व्यापारमा खासै कमी आएको छैन ।  भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका सुरुका आठ महिना अर्थात साउनदेखि फागुनसम्म ९ खर्ब ९९ अर्ब १५ करोड रुपैयाँको वैदेशिक...