काठमाण्डौ - कोरोना भाइरसको प्रभावले धेरै देशको व्यापारमा प्रभाव परे पनि नेपालको वैदेशिक व्यापारमा असर नपरेको देखिएको छ । फागुन महिनासम्म नेपालको वैदेशिक व्यापारमा खासै कमी आएको छैन ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका सुरुका आठ महिना अर्थात साउनदेखि फागुनसम्म ९ खर्ब ९९ अर्ब १५ करोड रुपैयाँको वैदेशिक...