हाम्रो विद्यालय म बनाउँछु अभियान सुरु गर्दैछौँ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान सुरु गरिने बताएका छन्। दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान सुरु गरिने बताए । उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने पनि उल्लेख गरे । ‘हाम्रो परिवारको कुनै सदस्य […]

सम्बन्धित सामग्री

दलीय भागबण्डाले विश्वविद्यालयमा विकृति उत्पन्न भयोः शिक्षामन्त्री राई

मोरङ – शिक्षामन्त्री अशोक राईले विश्वविद्यालयहरुमा बढी राजनीति हुन थालेको बताएका छन्। शुक्रबार पूर्वाञ्चल विद्यालय परिसरमा निर्माण हुने सभा र बैंकिङ शाखा कार्यालय भवनको शिलान्यास कार्यक्रममा मन्त्री राईले विश्वविद्यालयहरुलाई बढी राजनीतिकरण गरिएको बताएका हुन्। विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री राईले दलीय भागवण्डाबाट विश्वविद्यालयमा विकृति उत्पन्न हुँदै गएको बताए। राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अन्त्य […]

सार्वजनिक विद्यालय सुधार पहिलो प्राथमिकता : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको बतएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै हाल त्रिभुवन विश्वविद्यालयमा देखिएको विद्यार्थी र विश्वविद्यालयबीचको समस्या समाधान भइसकेको जानकारी दिए । उनले भने, ‘कूल बजेटमध्ये १०.९५ प्रतिशत […]

सार्वजनिक विद्यालय सुधार पहिलो प्राथमिकता : शिक्षामन्त्री

काठमाडौँ,१२ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै हाल त्रिभुवन विश्वविद्यालयमा देखिएको विद्यार्थी र विश्वविद्यालयबीचको समस्या समाधान भइसकेको जानकारी दिए । उनले भने, “कूल बजेटमध्ये १०.९५ प्रतिशत […]

विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसद्मा ल्याउन र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ ।समितिको मंगलबारको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेल, मन्त्रालयका सचिव यादव कोइराला, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिल झालगायतसँग छलफल गरेपछि सभापति जयपुरी घर्तीले सो निर्देशन दिएका हुन् । शैक्षिकसत्र सुरु भइसकेको दुई महिना बितिसक्दा पनि विद्यालय तहका सबै पाठ्यपुस्तक उपलब्ध नभएको विषयम

विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा

काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९स् ३० बजेदेखि साँझ ४स्३० सम्म सञ्चालन हुने उनले जानकारी दिए […]

शिक्षामन्त्री पौडेलबाट सार्वजनिक विद्यालय अनुगमन सुरु

काठमाडौं, मंसिर १५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नु भएको छ । मन्त्री पौडेलले दरबार हाई स्कुलको अनुगमन गर्नु भएको हो । अनुगमनको क्रममा उहाँले कक्षा कोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नु भएको छ । उहाँले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र […]

भर्चुअल र इलेक्ट्रोनिक माध्यमबाट पठनपाठन नियमित हुन्छ : शिक्षामन्त्री

काठमाडौं। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले भर्चुअल माध्यमबाट पठनपाठनलाई जारी राख्ने बताएका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सुनाउँदै मन्त्री श्रेष्ठले भने, “वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय भयो, भौतिक रूपमा विद्यालय जानु पर्दैन तर भर्चुअल र इलेक्ट्रोनिक माध्यमबाट पठनपठान नियमित गरिनेछ।” स्वास्थ्य मन्त्रालयले तोकेको जिल्लामा कोभिड–१९ को प्रभाव हेरेर डिसीसीएमसीको निर्णयअनुसार विद्यालय बन्द हुने उनले बताए।

कोरोनाको दर बढेकाले शहरका विद्यालय बन्द गरेका हौँ : शिक्षामन्त्री

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्षमुनि उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताएका छन्।सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले २५ वर्षभन्दा मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठनपाठनलाई अनलाइन माध्यमबाट गर्नेगरी वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताए।उनले भने, ‘२५ वर्षभन्दा तलका उमेरका विद्यार्थी भाइबहिनीहरुमा यसको प्रभाव

प्रदूषणका कारण आजदेखि देशभरका विद्यालय चार दिन बन्द

काठमाण्डाै - प्रदूषण बढेकाले आजदेखि देशभरका विद्यालय चार दिन बन्द भएका छन् ।  वायु प्रदूषण बढेका कारण देशभरिका विद्यालय चार दिन बन्द गर्ने सरकारले निर्णय गरेको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै आजदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताउनुभयो । सरकारको यो निर्णयपछि केही निजी विद्यालयले भने अनलाइनमार्फत पठनपाठन गराउने तयारी गरेका छन् । विद्यालय चार दिन ...