शिक्षामन्त्री पौडेलबाट सार्वजनिक विद्यालय अनुगमन सुरु

काठमाडौं, मंसिर १५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नु भएको छ । मन्त्री पौडेलले दरबार हाई स्कुलको अनुगमन गर्नु भएको हो । अनुगमनको क्रममा उहाँले कक्षा कोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नु भएको छ । उहाँले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र […]