गण्डकी, ९ चैत । सामुदायिक वनलाई आयआर्जनसँग जोड्दै समृद्धिको आधारकारूपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी वक्ताले वनलाई समृद्धिसँग जोडपर्नेमा जोड दिएका हुन् । आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेलले अधिवेशनको उद्घाटन गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर वन पैदावारको सहजरूपमा उपयोग […]