प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीले बिहीवार पनि विरोध प्रदर्शन गरेका छन् ।
बिहीवार सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन, विशेष अदालत बार एशोसिएशन लगायतका पदाधिकारी तथा कानून व्यवसायीले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीको वृत्ति विकासमा, न्यायाधीशको सरुव...
काठमाडौं । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै मंगलबार पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन भएको छ ।
न्यायलयमा भ्रष्टाचार व्याप्त पारेको भन्दै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै बारले निरन्तर सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ । बारले मंगलबार सर्वोच्चमा शान्तिपूर्ण धर्ना दिएको हो ।
धर्नापछि बारमा...
काठमाडौं, मंसिर ८ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएशनले बुधबार मुलुकभरका १८ उच्च अदालतमा विरोध प्रदर्शन गरेको छ । उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालतमा बारले २ घण्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रम गरेको हो । करिब एक महिनादेखि चलिरहेको बारको आन्दोलनअन्तर्गत बुधबार उच्च अदालतहरूमा प्रदर्शन […]
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायी पनि धर्नामा उत्रिएका छन् । उच्च अदालत विराटनगर बार एशोसिएशन र मोरङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले उच्च अदालत र जिल्ला अदालतमा एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।उनीहरूले बारको कार्यालय अगाडि भेला भएर बिहान ११ बजेदेखि अदालत परिसरभित्
न्युज अफ नेपाल, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै केही सातादेखि आन्दोलन, धर्ना र विरोधले अस्तव्यस्त रहेको सर्वोच्च अदालतमा आज पनि विरोध प्रदर्शन जारी छ । आज पनि अदालतको मुख्य गेटभित्रबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विरोधमा कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् भने गेटको बाहिर सडकमा प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन उत्रिएका छन् । प्रधानन्यायाधीशको राजीनामा […]
नेपाल बार एसोसिएसनले कुनैपनि हालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । जसका लागि बारले प्रधानमन्त्री तथा संसदमा रहेका दलहरूलाई ज्ञापनपत्र दिएर ध्यानाकर्षण गराउने भएको छ ।
सोमबार बसेको नेपाल बारको पदाधिकारी बैठकले सो निर्णय गर्दै प्रधानन्यायाधीशको राजीनामा नआएसम्म विरोधको कार्यक्रमहरू जारी राख्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।
यस्तै बारले कात्तिक २८, २९ र ३० गते तीन दिन कालोपट्टि बाँधेर देशभरका अदालतमा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको छ भने कार्तिक २३ ...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले बुधबार पनि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरूले ब्यानरसहित कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।
न्यायालयलाई भत्काउने काम प्रधान्यायाधिशबाट भएकाले राजीनामा दिनुपर्ने उनीहरूले माग छ ।
अधिवक्ता टीकाराम भट्टराईले वर्तमान प्रधानन्यायाधीशको कार्यकालमा न्यायालयमा भ्रष्टाचार र बेथितिमात्र बढेको...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले सोमबार पनि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले ब्यानर बोकेर कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।
बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै चरणबद्ध विरोध कार्यक्रम गरेको हो ।...